कैलाली। सुदूरपश्चिममा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको हो।

दिउँसो पाँच जनामा पुष्टि भएकोमा अहिले थप तीन जनामा पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८१ पुगेको छ।

धनगढीमा गरिएको परीक्षणमा डोटीका थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

पूर्वीचौकी गाउँपालिका ४ कि ४५ वर्षीय महिला, २७ वर्षीय पुरुष र वडा नम्वर ७ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको श्रेष्ठले बताए।

" /> कैलाली। सुदूरपश्चिममा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको हो।

दिउँसो पाँच जनामा पुष्टि भएकोमा अहिले थप तीन जनामा पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८१ पुगेको छ।

धनगढीमा गरिएको परीक्षणमा डोटीका थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

पूर्वीचौकी गाउँपालिका ४ कि ४५ वर्षीय महिला, २७ वर्षीय पुरुष र वडा नम्वर ७ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको श्रेष्ठले बताए।

"> सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि : Dekhapadhi
सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
कैलाली। सुदूरपश्चिममा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको हो।

दिउँसो पाँच जनामा पुष्टि भएकोमा अहिले थप तीन जनामा पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८१ पुगेको छ।

धनगढीमा गरिएको परीक्षणमा डोटीका थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

पूर्वीचौकी गाउँपालिका ४ कि ४५ वर्षीय महिला, २७ वर्षीय पुरुष र वडा नम्वर ७ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्