काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २०१ जना नयाँ काेराेना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाहरूमा २०१ जना नयाँ संक्रमित थपिएका हुन्।
योसहित नेपालमा काेराेना संक्रमितको संख्या दुई हजार ३०० पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा धनकुटाका १ जना, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाचथर १, सुनसरीका ८, पर्साका ७, दैलेख ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, कैलालीका ३, डोटीका २, कपिलवस्तु ६९, पाल्पाका २, रुपन्देहीका २७, महोत्तरी ९, कालिकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखा ३ जना, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका एक जना छन्।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २०१ जना नयाँ काेराेना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाहरूमा २०१ जना नयाँ संक्रमित थपिएका हुन्।

">