काठमाडौ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
१५ जेठमा उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको आईसीयूमा उपचाररत उनको आज मृत्यु भएको जनाएको छ।
दोलखाका ७६ वर्षीय ती व्यक्ति १३ जेठमा काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए।
उनलाई ह्यामो र्‍याजिक स्ट्रोक अर्थात टाउकोमा रहेका रगतका सेलहरू नष्ट हुने सम्बन्धी समस्या भएर काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो।
त्यहाँ उनको अपरेसन भएको र स्वास्थ्य अवस्था गम्भीर भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।
योसहित नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
यसअघि सिन्धुपाल्चोक, ललितपुर, बाँके, गुल्मी, बारा, अर्घाखाँची, दैलेख र बाजुरामा एक/एक जनाको मृत्यु भएको थियो।
" /> काठमाडौ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
१५ जेठमा उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको आईसीयूमा उपचाररत उनको आज मृत्यु भएको जनाएको छ।
दोलखाका ७६ वर्षीय ती व्यक्ति १३ जेठमा काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए।
उनलाई ह्यामो र्‍याजिक स्ट्रोक अर्थात टाउकोमा रहेका रगतका सेलहरू नष्ट हुने सम्बन्धी समस्या भएर काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो।
त्यहाँ उनको अपरेसन भएको र स्वास्थ्य अवस्था गम्भीर भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।
योसहित नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
यसअघि सिन्धुपाल्चोक, ललितपुर, बाँके, गुल्मी, बारा, अर्घाखाँची, दैलेख र बाजुरामा एक/एक जनाको मृत्यु भएको थियो।
"> नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो: Dekhapadhi स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
१५ जेठमा उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको आईसीयूमा उपचाररत उनको आज मृत्यु भएको जनाएको छ।
दोलखाका ७६ वर्षीय ती व्यक्ति १३ जेठमा काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए।
त्यहाँ उनको अपरेसन भएको र स्वास्थ्य अवस्था गम्भीर भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।
योसहित नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
यसअघि सिन्धुपाल्चोक, ललितपुर, बाँके, गुल्मी, बारा, अर्घाखाँची, दैलेख र बाजुरामा एक/एक जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्