काठमाडौं। प्रदेश २ मा थप ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले ४१ पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको बताए। 

उनका अनुसार प्रदेश २ को सर्लाहीमा १५, रौतहटमा ११, पर्सामा ७, महोत्तरीमा ९, धनुषामा १ र सप्तरीमा १ जना गरेर ४४ जनामा संक्रमण पुष्टि भएको हो।

" /> काठमाडौं। प्रदेश २ मा थप ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले ४१ पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको बताए। 

उनका अनुसार प्रदेश २ को सर्लाहीमा १५, रौतहटमा ११, पर्सामा ७, महोत्तरीमा ९, धनुषामा १ र सप्तरीमा १ जना गरेर ४४ जनामा संक्रमण पुष्टि भएको हो।

"> प्रदेश २ मा थप ४४ जनामा कोरोना संक्रमण: Dekhapadhi प्रदेश २ को सर्लाहीमा १५, रौतहटमा ११, पर्सामा ७, महोत्तरीमा ९, धनुषामा १ र सप्तरीमा १ जना गरेर ४४ जनामा संक्रमण पुष्टि भएको छ। 

">
प्रदेश २ मा थप ४४ जनामा कोरोना संक्रमण <p style="text-align: justify;">काठमाडौं। प्रदेश २ मा थप ४४ जनामा कोरोना भाइरस&nbsp;संक्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका&nbsp;सचिव डा. रामप्रसाद घिमिरेले ४१ पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको बताए।&nbsp;</p> <p style="text-align: justify;">उनका अनुसार प्रदेश २ को सर्लाहीमा १५, रौतहटमा ११, पर्सामा ७, महोत्तरीमा ९, धनुषामा १ र सप्तरीमा १ जना गरेर ४४ जनामा संक्रमण पुष्टि भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्