कैलाली। नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि १४ जेठमा भएको कुटपिटको सुदूरपश्‍चिमका चिकित्सकहरूले विरोध गरेका छन्।

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले आज सांकेतिक विरोध प्रदर्शन गर्दै महामारीको बेला जोखिम मोलेर अग्रपंक्तिमा रही बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरेको छ।

स्वास्थ्यकर्मीहरूको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्दै कार्यस्थलमा उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउन चिकित्सक संघ केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश शाखा अध्यक्ष डा. प्रमोद जोशीले माग गरे।

" /> कैलाली। नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि १४ जेठमा भएको कुटपिटको सुदूरपश्‍चिमका चिकित्सकहरूले विरोध गरेका छन्।

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले आज सांकेतिक विरोध प्रदर्शन गर्दै महामारीको बेला जोखिम मोलेर अग्रपंक्तिमा रही बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरेको छ।

स्वास्थ्यकर्मीहरूको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्दै कार्यस्थलमा उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउन चिकित्सक संघ केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश शाखा अध्यक्ष डा. प्रमोद जोशीले माग गरे।

"> चिकित्सकमाथिको कुटपिटप्रति धनगढीमा विरोध: Dekhapadhi
चिकित्सकमाथिको कुटपिटप्रति धनगढीमा विरोध <p style="text-align: justify;">कैलाली। नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि १४ जेठमा भएको कुटपिटको सुदूरपश्&zwj;चिमका चिकित्सकहरूले विरोध गरेका छन्।</p> <p style="text-align: justify;">नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले आज सांकेतिक विरोध प्रदर्शन गर्दै महामारीको बेला जोखिम मोलेर अग्रपंक्तिमा रही बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरेको छ।</p> <p style="text-align: justify;">स्वास्थ्यकर्मीहरूको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्दै कार्यस्थलमा उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउन चिकित्सक संघ केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश शाखा अध्यक्ष डा. प्रमोद जोशीले माग गरे।</p>
प्रतिक्रिया दिनुहोस्