कैलाली। कोरोना संक्रमणको जोखिम बढेपनि प्रयोगशालाको क्षमतामा वृद्धि नहुँदा सुदूरपश्चिममा कोभिड-१९ परीक्षणका लागि संकलन गरिएका करीब ८०० जनाको थ्रोट स्वाबका नमूनाहरू प्रयोगशालामै थन्किएका छन्।
यहाँका स्थानीय तह आफैंले भीटीएम किट खरीद गरी नमूना संकलन गरेर धनगढीस्थित प्रयोगशालामा पठाइरहेका छन्।
क्षमताभन्दा तीन गुणा बढी नमूनाहरू परीक्षणका लागि आएपछि भएका प्राविधिक जनशक्तिले नभ्याएको बताइएको छ।
"हिजोसम्म आएका ८०० बढी नमूना परीक्षण गर्न कम्तिमा ४ दिन लाग्छ। तर, त्यो बेलासम्म योभन्दा बढी नमूना आउँनेछ", स्रोतले भन्यो।
कोरोनाको परीक्षण हुने धनगढीस्थित पशु रोग अन्वेषण प्रयोगशालाले दिनभरीमा बढीमा २५० नमूना मात्रै परीक्षण गर्नसक्ने प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए।
तर, प्रयोगशालाको क्षमताभन्दा बढी थ्रोट स्वाबका नमूनाहरू आएपछि समस्या भएको इन्चार्ज शाहीले बताए।
भएको उपकरण र प्राविधकबाट परीक्षण गर्न ढीला हुँदासम्म प्रदेश सरकार जनशक्ति र उपकरण थप्‍नेतर्फ ध्यान दिएको छैन।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले तीन ओटा पीसीआर मेसिन र २० ओटा भेन्टिलेटर खरीदका लागी टेन्डर भइसकेको बताउँछन् । तर, ती समान कहिलेसम्म आपूर्ति हुन्छ त्यस भन्‍ने जानकारी नभएको उनले बताए।
" /> कैलाली। कोरोना संक्रमणको जोखिम बढेपनि प्रयोगशालाको क्षमतामा वृद्धि नहुँदा सुदूरपश्चिममा कोभिड-१९ परीक्षणका लागि संकलन गरिएका करीब ८०० जनाको थ्रोट स्वाबका नमूनाहरू प्रयोगशालामै थन्किएका छन्।
यहाँका स्थानीय तह आफैंले भीटीएम किट खरीद गरी नमूना संकलन गरेर धनगढीस्थित प्रयोगशालामा पठाइरहेका छन्।
क्षमताभन्दा तीन गुणा बढी नमूनाहरू परीक्षणका लागि आएपछि भएका प्राविधिक जनशक्तिले नभ्याएको बताइएको छ।
"हिजोसम्म आएका ८०० बढी नमूना परीक्षण गर्न कम्तिमा ४ दिन लाग्छ। तर, त्यो बेलासम्म योभन्दा बढी नमूना आउँनेछ", स्रोतले भन्यो।
कोरोनाको परीक्षण हुने धनगढीस्थित पशु रोग अन्वेषण प्रयोगशालाले दिनभरीमा बढीमा २५० नमूना मात्रै परीक्षण गर्नसक्ने प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए।
तर, प्रयोगशालाको क्षमताभन्दा बढी थ्रोट स्वाबका नमूनाहरू आएपछि समस्या भएको इन्चार्ज शाहीले बताए।
भएको उपकरण र प्राविधकबाट परीक्षण गर्न ढीला हुँदासम्म प्रदेश सरकार जनशक्ति र उपकरण थप्‍नेतर्फ ध्यान दिएको छैन।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले तीन ओटा पीसीआर मेसिन र २० ओटा भेन्टिलेटर खरीदका लागी टेन्डर भइसकेको बताउँछन् । तर, ती समान कहिलेसम्म आपूर्ति हुन्छ त्यस भन्‍ने जानकारी नभएको उनले बताए।
"> उपकरण र जनशक्ति कम हुँदा धनगढी प्रयोगशालामा कोरोना परीक्षण सुस्त: Dekhapadhi
उपकरण र जनशक्ति कम हुँदा धनगढी प्रयोगशालामा कोरोना परीक्षण सुस्त
कैलाली। कोरोना संक्रमणको जोखिम बढेपनि प्रयोगशालाको क्षमतामा वृद्धि नहुँदा सुदूरपश्चिममा कोभिड-१९ परीक्षणका लागि संकलन गरिएका करीब ८०० जनाको थ्रोट स्वाबका नमूनाहरू प्रयोगशालामै थन्किएका छन्।
यहाँका स्थानीय तह आफैंले भीटीएम किट खरीद गरी नमूना संकलन गरेर धनगढीस्थित प्रयोगशालामा पठाइरहेका छन्।
क्षमताभन्दा तीन गुणा बढी नमूनाहरू परीक्षणका लागि आएपछि भएका प्राविधिक जनशक्तिले नभ्याएको बताइएको छ।
"हिजोसम्म आएका ८०० बढी नमूना परीक्षण गर्न कम्तिमा ४ दिन लाग्छ। तर, त्यो बेलासम्म योभन्दा बढी नमूना आउँनेछ", स्रोतले भन्यो।
कोरोनाको परीक्षण हुने धनगढीस्थित पशु रोग अन्वेषण प्रयोगशालाले दिनभरीमा बढीमा २५० नमूना मात्रै परीक्षण गर्नसक्ने प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए।
तर, प्रयोगशालाको क्षमताभन्दा बढी थ्रोट स्वाबका नमूनाहरू आएपछि समस्या भएको इन्चार्ज शाहीले बताए।
प्रतिक्रिया दिनुहोस्