खोटाङ। कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले कोभिड-१९ परीक्षण गर्न जिल्लामै ल्याब स्थापना गर्ने निर्णय गरेको छ।

संकलन गरिएको थ्रोट स्वाब नमूना परीक्षणका लागि विराटनगर र काठमाडौं पठाउँदा ढीलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल्याब स्थापना गर्न लागिएको हो।

ल्याब स्थापना गर्नका लागि १० वटै स्थानीय तहसँग समन्वय गरेर संघ र प्रदेश सरकारसँग आवश्यक रकम र जनशक्ति माग गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए।

“बाहिरी जिल्लामा परीक्षण गर्न पठाउँदा यातायात भाडा, चिकित्सकको भत्तालगायत बढी खर्च लाग्ने र ढिलो गरी रिपोर्ट आउने भएकाले जिल्लामै परीक्षण गर्ने वातावरण मिलाउन ल्याब स्थापना गर्ने निर्णय गरिएको हो”, उनले भने।

पीसीआर परीक्षण गर्न बाहिरी जिल्ला पठाउँदा एकजनाको २० देखि २५ हजारसम्म खर्च हुने जिल्ला अस्पताल खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।

पीसीआर ल्याब स्थापना गर्न उपकरणलाई २५ लाखदेखि  एक करोड ५० लाखसम्म पर्ने बताइएको छ। रासस

" /> खोटाङ। कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले कोभिड-१९ परीक्षण गर्न जिल्लामै ल्याब स्थापना गर्ने निर्णय गरेको छ।

संकलन गरिएको थ्रोट स्वाब नमूना परीक्षणका लागि विराटनगर र काठमाडौं पठाउँदा ढीलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल्याब स्थापना गर्न लागिएको हो।

ल्याब स्थापना गर्नका लागि १० वटै स्थानीय तहसँग समन्वय गरेर संघ र प्रदेश सरकारसँग आवश्यक रकम र जनशक्ति माग गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए।

“बाहिरी जिल्लामा परीक्षण गर्न पठाउँदा यातायात भाडा, चिकित्सकको भत्तालगायत बढी खर्च लाग्ने र ढिलो गरी रिपोर्ट आउने भएकाले जिल्लामै परीक्षण गर्ने वातावरण मिलाउन ल्याब स्थापना गर्ने निर्णय गरिएको हो”, उनले भने।

पीसीआर परीक्षण गर्न बाहिरी जिल्ला पठाउँदा एकजनाको २० देखि २५ हजारसम्म खर्च हुने जिल्ला अस्पताल खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।

पीसीआर ल्याब स्थापना गर्न उपकरणलाई २५ लाखदेखि  एक करोड ५० लाखसम्म पर्ने बताइएको छ। रासस

"> कोभिड-१९ परीक्षण गर्न खोटाङमा ल्याब राखिने: Dekhapadhi
कोभिड-१९ परीक्षण गर्न खोटाङमा ल्याब राखिने
खोटाङ। कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले कोभिड-१९ परीक्षण गर्न जिल्लामै ल्याब स्थापना गर्ने निर्णय गरेको छ।

संकलन गरिएको थ्रोट स्वाब नमूना परीक्षणका लागि विराटनगर र काठमाडौं पठाउँदा ढीलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल्याब स्थापना गर्न लागिएको हो।

ल्याब स्थापना गर्नका लागि १० वटै स्थानीय तहसँग समन्वय गरेर संघ र प्रदेश सरकारसँग आवश्यक रकम र जनशक्ति माग गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए।

“बाहिरी जिल्लामा परीक्षण गर्न पठाउँदा यातायात भाडा, चिकित्सकको भत्तालगायत बढी खर्च लाग्ने र ढिलो गरी रिपोर्ट आउने भएकाले जिल्लामै परीक्षण गर्ने वातावरण मिलाउन ल्याब स्थापना गर्ने निर्णय गरिएको हो”, उनले भने।

पीसीआर परीक्षण गर्न बाहिरी जिल्ला पठाउँदा एकजनाको २० देखि २५ हजारसम्म खर्च हुने जिल्ला अस्पताल खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।

पीसीआर ल्याब स्थापना गर्न उपकरणलाई २५ लाखदेखि  एक करोड ५० लाखसम्म पर्ने बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्