काठमाडौं। नेपालमा पछिल्लो एक हप्तामा कोरोना भाइरस संक्रमण रफ्तारले बढेको देखिएको छ। पछिल्लो हप्तामा हरेक दिन १०० भन्दा माथि संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ जेठमा १४४ संक्रमित थपिएका थिए। त्यसको भोलिपल्ट १५ जेठमा १५६ संक्रमित थपिँदा १६ जेठमा १७० थपिए।
१७ जेठमा १८९, १८ जेठमा १७१ र १९ जेठमा २३९ जना संक्रमित थपिए।
आज,  २० जेठमा २८८ जना संक्रमित थपिएको मन्त्रालयले बताएको छ। मन्त्रायले दिउँसो ४ बजे गर्ने नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएको हो।
तर, आजै साँझ  प्रदेश ५ मा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै आज मात्र ३४२ जनामा संक्रमण देखिएको छ। र, जम्मा संक्रमितको संख्या दुई हजार १५३ पुगेको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको नमूना परीक्षणमा ५४ नयाँ संक्रमित पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले बताए।
उनका अनुसार कपिलवस्तुमा ३२ र रूपन्देहीमा २२ वटा नयाँ संक्रमण पुष्टि भएको हो।
योसहित प्रदेश ५ मा संक्रमितको संख्या ७५३ पुगेको छ।
तर, साँझ प्रदेश ५ मा थपिएको संक्रमितको संख्यालाई स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसेकेको छैन। जसकाकारण मन्त्रालयको बेवसाइटमा संक्रमितको संख्या दुई हजार ९९ मात्र उल्लेख छ।
मन्त्रालयका अनुसार अहिलेसम्म २२६ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् भने ८ जनाको मृत्यु भएको छ।
आज देशभर ३४२ जना थपिँदा प्रदेश २ मात्र १२० जना थपिएका छन्। र, यसमध्ये ७४ जना रौतहटका हुन्। अब नेपालमा सक्रिय संक्रमित एक हजार ८७९ जना छन्। तर, मन्त्रालयले भने एक हजार ८२५ मात्र भनेको छ। मन्त्रालयले यसमा आज साँझ प्रदेश ५ मा थपिएका ५४ जनालाई गणना गरेको छैन।
आज संक्रमित थपिनेमा काठमाडौं मेडिकल कलेजमा कार्यरत चारजना स्वास्थ्यकर्मी समेत रहेको मन्त्रालयले पुष्टि गरेको छ। यस्तै, सुदूरपश्चिममा पनि पहिलोपटक स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ।
आज धनगढी प्रयोगशालामा नयाँ पुष्टि भएका १८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी रहेको खुलेको छ
कञ्चनपुरको पुनर्वासमा आज सातजनामा संक्रमण पुष्टि भएको थियो, जसमा ३६ वर्षीय स्वास्थ्यकर्मी हुन्।
उनले भारतबाट आएका नेपालीहरूको स्वाब संकलन कार्य गर्दै आएका थिए। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पुनर्वासमा रहेको मेडिकलसमेत सिल गरिएको छ।
नेपालमा संक्रमितको संख्या दुई हजार नाघेपछि स्वास्थ्य आपत्‌कालको तयारी गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो महीना तयार पारेको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार दुई हजार संक्रमितलाई एउटा ‘लक्ष्मण रेखा’ मानिएको छ।
अर्थात् अब संक्रमितको संख्याले त्यसलाई नाघेसँगैको परिस्थितिलाई पहिलो चरणको स्वास्थ्य तयारीले थेग्न सक्ने छैन।
‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ले दुई हजार संक्रमित नाघेसँगै दोस्रो चरणको तयारी आवश्यक रहेको र त्यसमा आपतकालसमेत घोषणा गर्न सकिने व्यवस्था गरेको छ।
“हामी तुरुन्तै स्वास्थ्य आपतकाल घोषणा गर्नका लागि कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिमा प्रस्ताव लैजाने र त्यसमार्फत् मन्त्रिपरिषद्बाट निर्णय गराउने तयारीमा छौँ” स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले २० जेठ राति देखापढीसँग भने।
डा. कार्कीले अहिले देशैभर विपद् देखिएकाले संघीय सरकारले नेपालभरकै लागि त्यस्तो आपतकालीन अवस्था घोषणा गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको बताए।
जनस्वास्थ्यविद् डा. सुजन मरहठ्ठा संक्रमितको संख्याले दुई हजार नाघेसँगै अब पहिलो चरणका लागि गरिएको तयारीले नपुग्ने बताउँछन्।
अहिलेसम्म दुई हजार १५३ जना संक्रमितमध्ये २० जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। यसको अर्थ कूल संक्रमितको करीब एक प्रतिशत संक्रमण स्वास्थ्यकर्मीलाई भएको छ। डा. मरहठ्ठा यो अवस्था अझ डरलाग्दो भएको बताउँछन्।
नेपालमा आईसीयू सुविधा भएका १९४ अस्पतालमा एक हजार ५९५ आईसीयू (निजीसमेत गरी) छन्, त्यस्तै भेन्टिलेटरको संख्या अझ कम छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेभपालभर ८४० को संख्यामा मात्रै भेन्टिेलर छन्।
अब दुई हजारदेखि पाँच हजारसम्मको संक्रमित संख्यालाई उपचार गर्न दोस्रो चरणको तयारी आकलन गरिएको छ। जसमा ८० प्रतिशत (चार हजार जना) लाई अस्पतालको आईसोलेसन वार्डमा राखेर सामान्य उपचार आवश्यक पर्ने, १५ प्रतिशत (७५० जना) लाई  अस्पतालमा अक्सिजन चाहिन सक्ने र पाँच प्रतिशत (२५० जना) लाई आईसीयूमा राख्नुपर्ने हुनसक्ने आकलन गरिएको छ।
" /> काठमाडौं। नेपालमा पछिल्लो एक हप्तामा कोरोना भाइरस संक्रमण रफ्तारले बढेको देखिएको छ। पछिल्लो हप्तामा हरेक दिन १०० भन्दा माथि संक्रमित थपिएका छन्।
कञ्चनपुरको पुनर्वासमा आज सातजनामा संक्रमण पुष्टि भएको थियो, जसमा ३६ वर्षीय स्वास्थ्यकर्मी हुन्।
उनले भारतबाट आएका नेपालीहरूको स्वाब संकलन कार्य गर्दै आएका थिए। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पुनर्वासमा रहेको मेडिकलसमेत सिल गरिएको छ।
नेपालमा संक्रमितको संख्या दुई हजार नाघेपछि स्वास्थ्य आपत्‌कालको तयारी गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो महीना तयार पारेको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसार दुई हजार संक्रमितलाई एउटा ‘लक्ष्मण रेखा’ मानिएको छ।
अर्थात् अब संक्रमितको संख्याले त्यसलाई नाघेसँगैको परिस्थितिलाई पहिलो चरणको स्वास्थ्य तयारीले थेग्न सक्ने छैन।
‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ले दुई हजार संक्रमित नाघेसँगै दोस्रो चरणको तयारी आवश्यक रहेको र त्यसमा आपतकालसमेत घोषणा गर्न सकिने व्यवस्था गरेको छ।
“हामी तुरुन्तै स्वास्थ्य आपतकाल घोषणा गर्नका लागि कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिमा प्रस्ताव लैजाने र त्यसमार्फत् मन्त्रिपरिषद्बाट निर्णय गराउने तयारीमा छौँ” स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले २० जेठ राति देखापढीसँग भने।
डा. कार्कीले अहिले देशैभर विपद् देखिएकाले संघीय सरकारले नेपालभरकै लागि त्यस्तो आपतकालीन अवस्था घोषणा गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको बताए।
जनस्वास्थ्यविद् डा. सुजन मरहठ्ठा संक्रमितको संख्याले दुई हजार नाघेसँगै अब पहिलो चरणका लागि गरिएको तयारीले नपुग्ने बताउँछन्।
अहिलेसम्म दुई हजार १५३ जना संक्रमितमध्ये २० जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। यसको अर्थ कूल संक्रमितको करीब एक प्रतिशत संक्रमण स्वास्थ्यकर्मीलाई भएको छ। डा. मरहठ्ठा यो अवस्था अझ डरलाग्दो भएको बताउँछन्।
नेपालमा आईसीयू सुविधा भएका १९४ अस्पतालमा एक हजार ५९५ आईसीयू (निजीसमेत गरी) छन्, त्यस्तै भेन्टिलेटरको संख्या अझ कम छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेभपालभर ८४० को संख्यामा मात्रै भेन्टिेलर छन्।
अब दुई हजारदेखि पाँच हजारसम्मको संक्रमित संख्यालाई उपचार गर्न दोस्रो चरणको तयारी आकलन गरिएको छ। जसमा ८० प्रतिशत (चार हजार जना) लाई अस्पतालको आईसोलेसन वार्डमा राखेर सामान्य उपचार आवश्यक पर्ने, १५ प्रतिशत (७५० जना) लाई  अस्पतालमा अक्सिजन चाहिन सक्ने र पाँच प्रतिशत (२५० जना) लाई आईसीयूमा राख्नुपर्ने हुनसक्ने आकलन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्