काठमाडौं। इङ्ल्यान्डले वेष्ट इन्डिजविरूद्ध खेल्ने तीन खेलको टेष्ट शृङ्खलाको मिति तय गरेको छ। घरेलु मैदानमा इङ्ल्यान्डले जुलाईमा २१ दिनबीचमा  तीन टेस्टको श्रृंखला खेल्ने तय गरेको हो।

पहिलो टेष्ट साउथह्याम्पटनमा जुलाई ८ बाट शुरू हुनेछ।  दोस्रो टेष्ट ओल्ड ट्राफोर्डमा १६ जुलाईबाट शुरू हुनेछ भने तेस्रो टेष्ट पनि ओल्ड ट्रफोर्डमै २४ जुलाईबाट २८ जुलाईसम्म हुनेछ।

सबै खेल स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गरि खाली रंगशालामा खेलाइनेछ। दुबै टीम रंगशाला नजिककै होटेलमा बस्नेछन।

वेष्ट इन्डिजको टीम ९ जुनमा इङ्ल्यान्ड पुग्नेछ र ओल्ड ट्राफोर्डमा क्वारेन्टाइनमा बसेर अभ्यास गर्नेछ।  इङल्यान्ड र वेष्ट इन्डिजबीचको खेल पहिले ओभल, एडबास्टन र लर्डसमा जुन ४ देखि २९ मा खेल्ने तालिका थियो।

कोरोना भाइरस संक्रमणका कारण टेष्टको समय तालिका सरिएको थियो। अन्तर्राष्ट्रिय खेलकुद गतिविधि ठप्प रहदा इङल्यान्डमा जुलाई १ सम्मका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाइएको छ।

वेष्ट इन्डिजका  खेलाडी र कोचिङ स्टाफको तलबमा ५० प्रतिशत कटौती गरिने यसअघि नै निश्चित भैसकेको छ। इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले वेष्ट इन्डिजपछि पाकिस्तान, अष्ट्रेलिया र आयरल्याण्डसँग पनि खेल्ने जनाएको छ।

बोर्डका प्रतियोगिता निर्देशक स्टेभ इल्वर्थीले भनेका छन्, “हामी सरकार र मेडिकल टीमसँग निरन्तर छलफलमा छौं। यो हाम्रो प्रस्तावित मिति हो। यसलाई सरकारले स्वीकृत गर्न बाँकी छ।”

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले गत साता ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो।

" /> काठमाडौं। इङ्ल्यान्डले वेष्ट इन्डिजविरूद्ध खेल्ने तीन खेलको टेष्ट शृङ्खलाको मिति तय गरेको छ। घरेलु मैदानमा इङ्ल्यान्डले जुलाईमा २१ दिनबीचमा  तीन टेस्टको श्रृंखला खेल्ने तय गरेको हो।

पहिलो टेष्ट साउथह्याम्पटनमा जुलाई ८ बाट शुरू हुनेछ।  दोस्रो टेष्ट ओल्ड ट्राफोर्डमा १६ जुलाईबाट शुरू हुनेछ भने तेस्रो टेष्ट पनि ओल्ड ट्रफोर्डमै २४ जुलाईबाट २८ जुलाईसम्म हुनेछ।

सबै खेल स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गरि खाली रंगशालामा खेलाइनेछ। दुबै टीम रंगशाला नजिककै होटेलमा बस्नेछन।

वेष्ट इन्डिजको टीम ९ जुनमा इङ्ल्यान्ड पुग्नेछ र ओल्ड ट्राफोर्डमा क्वारेन्टाइनमा बसेर अभ्यास गर्नेछ।  इङल्यान्ड र वेष्ट इन्डिजबीचको खेल पहिले ओभल, एडबास्टन र लर्डसमा जुन ४ देखि २९ मा खेल्ने तालिका थियो।

कोरोना भाइरस संक्रमणका कारण टेष्टको समय तालिका सरिएको थियो। अन्तर्राष्ट्रिय खेलकुद गतिविधि ठप्प रहदा इङल्यान्डमा जुलाई १ सम्मका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाइएको छ।

वेष्ट इन्डिजका  खेलाडी र कोचिङ स्टाफको तलबमा ५० प्रतिशत कटौती गरिने यसअघि नै निश्चित भैसकेको छ। इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले वेष्ट इन्डिजपछि पाकिस्तान, अष्ट्रेलिया र आयरल्याण्डसँग पनि खेल्ने जनाएको छ।

बोर्डका प्रतियोगिता निर्देशक स्टेभ इल्वर्थीले भनेका छन्, “हामी सरकार र मेडिकल टीमसँग निरन्तर छलफलमा छौं। यो हाम्रो प्रस्तावित मिति हो। यसलाई सरकारले स्वीकृत गर्न बाँकी छ।”

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले गत साता ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो।

"> वेष्ट इन्डिजविरूद्ध जुलाईमा टेष्ट क्रिकेट खेल्ने तयारीमा इङ्ल्यान्ड: Dekhapadhi घरेलु मैदानमा इङ्ल्यान्डले जुलाईमा २१ दिन बीचमा तीन टेस्टको श्रृंखला खेल्ने तय भएको छ।

वेष्ट इन्डिजविरूद्ध जुलाईमा टेष्ट क्रिकेट खेल्ने तयारीमा इङ्ल्यान्ड
काठमाडौं। इङ्ल्यान्डले वेष्ट इन्डिजविरूद्ध खेल्ने तीन खेलको टेष्ट शृङ्खलाको मिति तय गरेको छ। घरेलु मैदानमा इङ्ल्यान्डले जुलाईमा २१ दिनबीचमा  तीन टेस्टको श्रृंखला खेल्ने तय गरेको हो।

पहिलो टेष्ट साउथह्याम्पटनमा जुलाई ८ बाट शुरू हुनेछ।  दोस्रो टेष्ट ओल्ड ट्राफोर्डमा १६ जुलाईबाट शुरू हुनेछ भने तेस्रो टेष्ट पनि ओल्ड ट्रफोर्डमै २४ जुलाईबाट २८ जुलाईसम्म हुनेछ।

सबै खेल स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गरि खाली रंगशालामा खेलाइनेछ। दुबै टीम रंगशाला नजिककै होटेलमा बस्नेछन।

वेष्ट इन्डिजको टीम ९ जुनमा इङ्ल्यान्ड पुग्नेछ र ओल्ड ट्राफोर्डमा क्वारेन्टाइनमा बसेर अभ्यास गर्नेछ।  इङल्यान्ड र वेष्ट इन्डिजबीचको खेल पहिले ओभल, एडबास्टन र लर्डसमा जुन ४ देखि २९ मा खेल्ने तालिका थियो।

कोरोना भाइरस संक्रमणका कारण टेष्टको समय तालिका सरिएको थियो। अन्तर्राष्ट्रिय खेलकुद गतिविधि ठप्प रहदा इङल्यान्डमा जुलाई १ सम्मका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाइएको छ।

वेष्ट इन्डिजका  खेलाडी र कोचिङ स्टाफको तलबमा ५० प्रतिशत कटौती गरिने यसअघि नै निश्चित भैसकेको छ। इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले वेष्ट इन्डिजपछि पाकिस्तान, अष्ट्रेलिया र आयरल्याण्डसँग पनि खेल्ने जनाएको छ।

बोर्डका प्रतियोगिता निर्देशक स्टेभ इल्वर्थीले भनेका छन्, “हामी सरकार र मेडिकल टीमसँग निरन्तर छलफलमा छौं। यो हाम्रो प्रस्तावित मिति हो। यसलाई सरकारले स्वीकृत गर्न बाँकी छ।”

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले गत साता ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो।

प्रतिक्रिया दिनुहोस्