काठमाडौं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ मा भएको घटनामा बेपत्ता जाजरकोटका थप एक युवकको शव भेटिएको छ।

भेरी नगरपालिका-११ मटेलाका १७ वर्षीय गोविन्द शाहीको शव नगरपालिका-१२ खोदाखोला नजिकै नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले बताए।

शव भेटिएको स्थलमा पुगेका एक प्रहरीले गोविन्दको शव आँखामा घाउचोट भएको, बायाँ हात भाँचिएको र अनुहारमा निलडाम भएको अवस्थामा भेटिएको बताए।

सिफारिस

मुचुल्कास्थलमै रहेका भेरी नगरपालिका-४ का वडा सदस्य भद्रबहादुर शाही र साेती घटना संघर्ष समितिका संयोजक नगेन्द्र शाहले पनि हात भाँचिएको र अनुहार तथा शरीरमा चोट लागेको अवस्थामा शव भेटिएको बताए।

तर, डीएसपी श्रेष्ठले भने हात भाँचिएको पुष्टि गरेनन्। “मुचुल्का गर्न गएको टोली आइपुगेको छैन। अनुहार र शरीरमा चोटपटक देखिएको छ भन्छ हात त्यसविषयमा (हात भाँचिएको, आँखा फुटेको) केही जानकारी छैन।”

मुचुल्कास्थलमा रहेका अर्का एक प्रहरीले मुचुल्का गर्दा भाँचिएको भनेर किटान गर्न नमिल्ने बताए।

आफूहरूले चोटपटक र शरीरका कुनै अंग (हातखुट्टा, घाँटी) लुलो देखेमा साेही अनुसार मुचुल्का प्रतिवेदन बनाउने उनले बताए। बाँकी पोष्टमार्टम रिपोर्टले बताउने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्- अन्तरजातीय विवाह गर्न खोज्दा गयो दुई युवाको ज्यान, चारजना नदीमा बेपत्ता

घटनाको दश दिनपछि गोविन्दको शव भेटिएको हो। उक्त घटनामा परेका पाँच  जना युवकको शव यसअघि नै भेटिइसकेको छ।

भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, १९ वर्षीय गणेश बुढामगर, २३ वर्षीय सञ्जु बिक, भेरी नगरपालिका-११ का १९ वर्षीय लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम सुनारको शव यसअघि भेटिएको थियो।

उनीहरूको पोष्टमार्टम भएर पनि दाहसंस्कार गरिसकिएको छ। पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ।

आज भेटिएको गोविन्दको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, जाजरकोटमा लगिनेछ।

१० जेठमा रुकुम पश्चिमको सोतीमा भएको घटनामा गाउँलेको लखेटाइबाट उनीहरू भेरीमा परेका थिए। विभिन्न छानबिन समिति र स्थलगत अध्ययनमा पुगेका अधिकारीकर्मी तथा पीडित परिवारले उनीहरूलाई हत्या र कुटपिट गरी नदीमा फालिएको बताएका छन्।

यद्यपी, सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन भने आइसकेको छैन। घटनाको स्थलगत अध्ययनका लागि पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पनि आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन।

यो पनि पढ्नुहोस्-हात बाँधिएको अवस्थामा भेटियो चौरजहारी घटनापछि नदीमा हराएका युवकको शव

भेरी नगरपालिका–४ का नबराज विक १० जेठ साँझ आफ्नी प्रेमिको सोतीका १७ वर्षीय मल्ल थरकी किशोरीलाई दुलहीका रूपमा ‘भगाउन’ जाँदा उक्त घटना भएको थियो। किशोरीका आमाबाबु तथा आफन्तले ‘जात नमिल्ने’ भन्दै उनीहरूको सम्बन्धलाई अस्वीकार गर्दै आएको बुझिएको छ।

त्यसअघि पनि नबराज आफ्ना केही साथीसहित त्यहाँ पुग्दा सामान्य कुटपिट गरी पठाइएको थियो।

१० जेठमा नबराज आफ्ना १७ जना साथीसहित प्रेमिकाको गाउँ पुगेका थिए।

घटनामा नबराजसहित ६ जनाको मृत्यु भयो भने बाँकी केही घाइते भएका थिए। १२ जनालाई स्थानीयले कुटपिट गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसको भोलिपल्ट उनीहरूलाई आफन्तको जिम्मा लगाइएको थियो।

घटनामा संलग्न रहेको आरोपमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १८ जनालाई नियन्त्रणमा लिएर रुकुम प्रहरीले अनुसन्धान गरिरहेको छ। दुई जना फरार छन्।

पीडित परिवारले वडाध्यक्षसहित २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

यो पनि पढ्नुहोस्

दुर्घटनामा श्रीमान गुमाएको तीन वर्षमा छोरा गुमाइन्, छोरी अपांग बनिन् अर्को छोरा मलेसियामा अलपत्र

" /> काठमाडौं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ मा भएको घटनामा बेपत्ता जाजरकोटका थप एक युवकको शव भेटिएको छ।

"> हात भाँचिएको र आँखामा घाउचोट भएको अवस्थामा भेटियो चौरजहारी घटनामा बेपत्ता युवकको शव: Dekhapadhi भेरी नगरपालिका-११ मटेलाका १७ वर्षीय गोविन्द शाहीको शव नगरपालिका-१२ खोदाखोला नजिकै नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले बताए।

पश्चिम रकुमको चौरजहारी नगरपालिका–८ र जारकोटको भेरी नगरपालिका–१ को सीमामा पर्ने भेरी नदी। १० जेठको घटनामा जाजरकोटका ६ जना युवक यही नदीमा परेका थिए।
हात भाँचिएको र आँखामा घाउचोट भएको अवस्थामा भेटियो चौरजहारी घटनामा बेपत्ता युवकको शव
काठमाडौं। पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ मा भएको घटनामा बेपत्ता जाजरकोटका थप एक युवकको शव भेटिएको छ।

भेरी नगरपालिका-११ मटेलाका १७ वर्षीय गोविन्द शाहीको शव नगरपालिका-१२ खोदाखोला नजिकै नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले बताए।

शव भेटिएको स्थलमा पुगेका एक प्रहरीले गोविन्दको शव आँखामा घाउचोट भएको, बायाँ हात भाँचिएको र अनुहारमा निलडाम भएको अवस्थामा भेटिएको बताए।

सिफारिस

चौरजहारी घटनाको स्थलगत अध्ययन गरेका सांसद भन्छन्- ‘यो सुनियोजित नरसंहार हो’

मुचुल्कास्थलमै रहेका भेरी नगरपालिका-४ का वडा सदस्य भद्रबहादुर शाही र साेती घटना संघर्ष समितिका संयोजक नगेन्द्र शाहले पनि हात भाँचिएको र अनुहार तथा शरीरमा चोट लागेको अवस्थामा शव भेटिएको बताए।

तर, डीएसपी श्रेष्ठले भने हात भाँचिएको पुष्टि गरेनन्। “मुचुल्का गर्न गएको टोली आइपुगेको छैन। अनुहार र शरीरमा चोटपटक देखिएको छ भन्छ हात त्यसविषयमा (हात भाँचिएको, आँखा फुटेको) केही जानकारी छैन।”

मुचुल्कास्थलमा रहेका अर्का एक प्रहरीले मुचुल्का गर्दा भाँचिएको भनेर किटान गर्न नमिल्ने बताए।

आफूहरूले चोटपटक र शरीरका कुनै अंग (हातखुट्टा, घाँटी) लुलो देखेमा साेही अनुसार मुचुल्का प्रतिवेदन बनाउने उनले बताए। बाँकी पोष्टमार्टम रिपोर्टले बताउने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्- अन्तरजातीय विवाह गर्न खोज्दा गयो दुई युवाको ज्यान, चारजना नदीमा बेपत्ता

घटनाको दश दिनपछि गोविन्दको शव भेटिएको हो। उक्त घटनामा परेका पाँच  जना युवकको शव यसअघि नै भेटिइसकेको छ।

भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, १९ वर्षीय गणेश बुढामगर, २३ वर्षीय सञ्जु बिक, भेरी नगरपालिका-११ का १९ वर्षीय लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम सुनारको शव यसअघि भेटिएको थियो।

उनीहरूको पोष्टमार्टम भएर पनि दाहसंस्कार गरिसकिएको छ। पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ।

आज भेटिएको गोविन्दको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, जाजरकोटमा लगिनेछ।

१० जेठमा रुकुम पश्चिमको सोतीमा भएको घटनामा गाउँलेको लखेटाइबाट उनीहरू भेरीमा परेका थिए। विभिन्न छानबिन समिति र स्थलगत अध्ययनमा पुगेका अधिकारीकर्मी तथा पीडित परिवारले उनीहरूलाई हत्या र कुटपिट गरी नदीमा फालिएको बताएका छन्।

यद्यपी, सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन भने आइसकेको छैन। घटनाको स्थलगत अध्ययनका लागि पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पनि आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन।

यो पनि पढ्नुहोस्-हात बाँधिएको अवस्थामा भेटियो चौरजहारी घटनापछि नदीमा हराएका युवकको शव

भेरी नगरपालिका–४ का नबराज विक १० जेठ साँझ आफ्नी प्रेमिको सोतीका १७ वर्षीय मल्ल थरकी किशोरीलाई दुलहीका रूपमा ‘भगाउन’ जाँदा उक्त घटना भएको थियो। किशोरीका आमाबाबु तथा आफन्तले ‘जात नमिल्ने’ भन्दै उनीहरूको सम्बन्धलाई अस्वीकार गर्दै आएको बुझिएको छ।

त्यसअघि पनि नबराज आफ्ना केही साथीसहित त्यहाँ पुग्दा सामान्य कुटपिट गरी पठाइएको थियो।

१० जेठमा नबराज आफ्ना १७ जना साथीसहित प्रेमिकाको गाउँ पुगेका थिए।

घटनामा नबराजसहित ६ जनाको मृत्यु भयो भने बाँकी केही घाइते भएका थिए। १२ जनालाई स्थानीयले कुटपिट गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसको भोलिपल्ट उनीहरूलाई आफन्तको जिम्मा लगाइएको थियो।

घटनामा संलग्न रहेको आरोपमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १८ जनालाई नियन्त्रणमा लिएर रुकुम प्रहरीले अनुसन्धान गरिरहेको छ। दुई जना फरार छन्।

पीडित परिवारले वडाध्यक्षसहित २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

यो पनि पढ्नुहोस्

दुर्घटनामा श्रीमान गुमाएको तीन वर्षमा छोरा गुमाइन्, छोरी अपांग बनिन् अर्को छोरा मलेसियामा अलपत्र

प्रतिक्रिया दिनुहोस्