काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रिराज ढकालविरुद्ध १० करोड २७ लाख ५८ हजार ४६१ रूपैयाँ आयभन्दा बढी आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मालपोत कार्यालयहरूमा कार्यरत रहँदै जग्गा दर्तालगायतका गैरकानूनी कार्यहरूबाट गैरकानूनीरूपमा अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।

१४ माघ २०५४ मा अस्थायी शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनले १६ असोज २०५५ मा निजामती सेवामा प्रवेश गरेका थिए।

सम्पत्ति जोड्नेदेखि शेयर लगानीलगायतबाट १४ करोड ५३ लाख ८२ हजार ४९८ र सेवा अवधिमा चार करोड २६ लाख २४ हजार ३७ रूपैयाँ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ।

आयभन्दा बढी खर्च गरेको रकमहरूको स्रोत खुल्न नआई गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले बिगो १० करोड २७ लाख ५८ हजार ४६१ रूपैयाँ कायम गरी सजाय माग दाबी गरेको हो।

ढकालकी श्रीमती र जेठान नाताका व्यक्तिलाई पनि प्रतिवादी कायम गरेर आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रिराज ढकालविरुद्ध १० करोड २७ लाख ५८ हजार ४६१ रूपैयाँ आयभन्दा बढी आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मालपोत कार्यालयहरूमा कार्यरत रहँदै जग्गा दर्तालगायतका गैरकानूनी कार्यहरूबाट गैरकानूनीरूपमा अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।

१४ माघ २०५४ मा अस्थायी शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनले १६ असोज २०५५ मा निजामती सेवामा प्रवेश गरेका थिए।

सम्पत्ति जोड्नेदेखि शेयर लगानीलगायतबाट १४ करोड ५३ लाख ८२ हजार ४९८ र सेवा अवधिमा चार करोड २६ लाख २४ हजार ३७ रूपैयाँ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ।

आयभन्दा बढी खर्च गरेको रकमहरूको स्रोत खुल्न नआई गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले बिगो १० करोड २७ लाख ५८ हजार ४६१ रूपैयाँ कायम गरी सजाय माग दाबी गरेको हो।

ढकालकी श्रीमती र जेठान नाताका व्यक्तिलाई पनि प्रतिवादी कायम गरेर आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

"> ललितपुरका मालपोत अधिकृत बद्रिराज ढकालविरुद्ध १० करोड अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर: Dekhapadhi
ललितपुरका मालपोत अधिकृत बद्रिराज ढकालविरुद्ध १० करोड अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रिराज ढकालविरुद्ध १० करोड २७ लाख ५८ हजार ४६१ रूपैयाँ आयभन्दा बढी आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मालपोत कार्यालयहरूमा कार्यरत रहँदै जग्गा दर्तालगायतका गैरकानूनी कार्यहरूबाट गैरकानूनीरूपमा अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।

१४ माघ २०५४ मा अस्थायी शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनले १६ असोज २०५५ मा निजामती सेवामा प्रवेश गरेका थिए।

सम्पत्ति जोड्नेदेखि शेयर लगानीलगायतबाट १४ करोड ५३ लाख ८२ हजार ४९८ र सेवा अवधिमा चार करोड २६ लाख २४ हजार ३७ रूपैयाँ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ।

आयभन्दा बढी खर्च गरेको रकमहरूको स्रोत खुल्न नआई गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले बिगो १० करोड २७ लाख ५८ हजार ४६१ रूपैयाँ कायम गरी सजाय माग दाबी गरेको हो।

ढकालकी श्रीमती र जेठान नाताका व्यक्तिलाई पनि प्रतिवादी कायम गरेर आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्