काठमाडौं। काठमाडौंमा चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं मेडिकल कलेजमा कार्यरत चारजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। उनीहरू तीनजना महिला र एकजना पुरुष रहेका छन्।

" /> काठमाडौं। काठमाडौंमा चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं मेडिकल कलेजमा कार्यरत चारजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। उनीहरू तीनजना महिला र एकजना पुरुष रहेका छन्।

"> काठमाडौं मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि: Dekhapadhi राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा काठमाडौं मेडिकल कलेजमा कार्यरत चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

">
काठमाडौं मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि <p style="text-align: justify;">काठमाडौं। काठमाडौंमा चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं मेडिकल कलेजमा कार्यरत चारजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।</p> <p style="text-align: justify;">राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। उनीहरू तीनजना महिला र एकजना पुरुष रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्