काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
यो एकैदिनमा देखिएको अहिलेसम्मकै धेरै संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् यसको जानकारी दिएको छ।
योसहित नेपालमा संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाका अनुसार रौतहटका ७४, सुर्खेतका २७, सर्लाहीका २१, सल्यानका १८, सिरहाका १७, दाङका १७, बाँकेका १७  र कपिलवस्तुका १६ जनामा संक्रमण देखिएको छ।
यसैगरी, अछामका १०, कैलालीका १०, रूपन्देहीका १०, दैलेखका ९, कञ्चनपुरका ८, धनुषाका ६, स्याङ्जाका ५, पर्वतका ५, काठमाडौंका ४ र बर्दियाका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार  महोत्तरीका २, नुवाकोटका २ र भक्तपुर धादिङ, नलवपरासी पूर्व, नवपरासी पश्चिम, सप्तरी, हेटौंडा र प्युठानका एक/एक जनामा संक्रमण देखिएको छ।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
यो एकैदिनमा देखिएको अहिलेसम्मकै धेरै संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् यसको जानकारी दिएको छ।
योसहित नेपालमा संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाका अनुसार रौतहटका ७४, सुर्खेतका २७, सर्लाहीका २१, सल्यानका १८, सिरहाका १७, दाङका १७, बाँकेका १७  र कपिलवस्तुका १६ जनामा संक्रमण देखिएको छ।
यसैगरी, अछामका १०, कैलालीका १०, रूपन्देहीका १०, दैलेखका ९, कञ्चनपुरका ८, धनुषाका ६, स्याङ्जाका ५, पर्वतका ५, काठमाडौंका ४ र बर्दियाका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार  महोत्तरीका २, नुवाकोटका २ र भक्तपुर धादिङ, नलवपरासी पूर्व, नवपरासी पश्चिम, सप्तरी, हेटौंडा र प्युठानका एक/एक जनामा संक्रमण देखिएको छ।
"> नेपालमा २ हजार ९९ पुगे कोरोना संक्रमित, २४ घण्टामा २८८ थपिए: Dekhapadhi
नेपालमा २ हजार ९९ पुगे कोरोना संक्रमित, २४ घण्टामा २८८ थपिए
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
यो एकैदिनमा देखिएको अहिलेसम्मकै धेरै संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् यसको जानकारी दिएको छ।
योसहित नेपालमा संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ।
यसैगरी, अछामका १०, कैलालीका १०, रूपन्देहीका १०, दैलेखका ९, कञ्चनपुरका ८, धनुषाका ६, स्याङ्जाका ५, पर्वतका ५, काठमाडौंका ४ र बर्दियाका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार  महोत्तरीका २, नुवाकोटका २ र भक्तपुर धादिङ, नलवपरासी पूर्व, नवपरासी पश्चिम, सप्तरी, हेटौंडा र प्युठानका एक/एक जनामा संक्रमण देखिएको छ।
प्रतिक्रिया दिनुहोस्