कैलाली। सुदूरपश्चिममा २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी सुदूरपश्चिमका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनले टीकापुर नगरपालिका ९ कर्णाली मावि क्वारेन्टाइनमा रहेका २०, ३५, ६३ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको बताए।

त्यस्तै, धनगढी उपमहानगरपालिका ३ को त्रिभुवन माविको क्वारेन्टाइनमा रहेका ३२ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

त्यस्तैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ वर्षीय पुरुष, कञ्चनपुरको आईवीआरडीमा रहेको क्वारेन्टाइनमा रहेका २८ र ३० वर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यसअघि आजै बिहान अछामका ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरू सबैको सुर्खेतमा कोरोना परीक्षण भएको थियो ।

योसँगै सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितको सङख्या ७३ पुगेको छ।

" /> कैलाली। सुदूरपश्चिममा २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी सुदूरपश्चिमका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनले टीकापुर नगरपालिका ९ कर्णाली मावि क्वारेन्टाइनमा रहेका २०, ३५, ६३ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको बताए।

त्यस्तै, धनगढी उपमहानगरपालिका ३ को त्रिभुवन माविको क्वारेन्टाइनमा रहेका ३२ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

त्यस्तैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ वर्षीय पुरुष, कञ्चनपुरको आईवीआरडीमा रहेको क्वारेन्टाइनमा रहेका २८ र ३० वर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यसअघि आजै बिहान अछामका ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरू सबैको सुर्खेतमा कोरोना परीक्षण भएको थियो ।

योसँगै सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितको सङख्या ७३ पुगेको छ।

"> सुदूरपश्चिममा थपिए २७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७३ पुग्यो: Dekhapadhi धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी सुदूरपश्चिमका २७ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिममा थपिए २७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७३ पुग्यो
कैलाली। सुदूरपश्चिममा २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी सुदूरपश्चिमका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनले टीकापुर नगरपालिका ९ कर्णाली मावि क्वारेन्टाइनमा रहेका २०, ३५, ६३ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको बताए।

त्यस्तै, धनगढी उपमहानगरपालिका ३ को त्रिभुवन माविको क्वारेन्टाइनमा रहेका ३२ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

त्यस्तैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ वर्षीय पुरुष, कञ्चनपुरको आईवीआरडीमा रहेको क्वारेन्टाइनमा रहेका २८ र ३० वर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यसअघि आजै बिहान अछामका ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरू सबैको सुर्खेतमा कोरोना परीक्षण भएको थियो ।

योसँगै सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितको सङख्या ७३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्