पर्सा। वीरगञ्जको नारायणी अस्पतालमा बहिरङ सेवा शुरू भएकाे छ।

अस्पतालमा भर्ना भएका ७१ जना कोरोना संक्रमित निको भई घर फिर्ता भएपछि अस्पताललाई संक्रमणमुक्त गरी डायलायसिस, इमर्जेन्सीसहित आजदेखि बहिरङ सेवा शुरू गरिएको हो।

अस्पतालमा आउने बिरामीलाई सामाजिक दूरी कायम राख्दै सेवा लिने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ। पहिलो दिनमा २५/२५ जना बिरामीको स्वास्थ्य उपचारबाट मेडिकल, गाइनो, अर्थोलगायतका ओपिडबाट शुरुआत गरिएको छ।

बिरामी भर्नालाई अहिले रोकिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। उनले अस्पतालको केही क्षेत्र अहिले पनि संक्रमणमुक्त गरी पीसीआर परीक्षण गर्न बाँकी भएकाले बिरामी भर्ना नगरिएको बताए।

काेराेना संक्रमित राखिएका क्षेत्रको परीक्षण सम्पन्न भएलगत्तै बिरामी भर्ना तथा शल्यक्रिया सेवासमेत शुरू गरिने उनले जानकारी दिए।

अस्थायी कोभिड उपचार केन्द्रमा अस्पताललाई परिणत गर्दै अन्य उपचार सेवा बन्द भएपछि सेवाग्राही मारमा परेका थिए। अस्पतालले ओपिड सेवा शुरू गरेपछि यसको लाभ विपन्न वर्गले पाउने नागरिक समाजका अगुवा नेजामुद्दिन समानीले जानकारी दिए।

उनले विपन्न वर्गकाे उपचार हुने मुख्य थलोका रूपमा रहेको अस्पताललाई संक्रमणमुक्त गरी बाँकी उपचार सेवा चाँडोभन्दा चाँडो सञ्चालन गर्न अस्पताल प्रशासनसँग अनुरोध गरे।

बारा, पर्सा, रौतहट, सर्लाहीलगायत सीमावर्ती भारतीय शहरबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमै आउने गरेका छन्। रासस

" /> पर्सा। वीरगञ्जको नारायणी अस्पतालमा बहिरङ सेवा शुरू भएकाे छ।

"> नारायणी अस्पतालमा ओपीडी सेवा शुरू: Dekhapadhi
नारायणी अस्पतालमा ओपीडी सेवा शुरू

प्रतिक्रिया दिनुहोस्