काठमाडौं। प्रदेश २ मा आज एकैदिन १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न स्थानमा गरिएको नमूना परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको हो।
रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित थपिएका छन्।
प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले रौतहटमा ७४, सर्लाहीमा २१, सिराहामा १७, धनुषा ४, महोत्तरीमा २ र सप्तरीमा तथा बारामा एक/एक जनामा संक्रमण पुष्टि भएको बताए।
" /> काठमाडौं। प्रदेश २ मा आज एकैदिन १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न स्थानमा गरिएको नमूना परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको हो।

">