काठमाडौं। जनकपुरधाम उपमहानरपालिका–७ र २० नम्बर वडाका केही महिलाले हिजो, १९ जेठमा खुल्ला चौरमा पूजाआजा गरे। पूजा गर्नुपर्ने कुनै विशेष अवसर थिएन। तर, विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस भगाउन भन्दै त्यसरी पूरा गरिएको थियो।

धनुषा मात्रै नभएर पूर्वी तराईका अन्य केही जिल्लामा पनि यसैगरी कोरोनाको पूजा गर्न थालिएको छ।

पूजा गर्ने महिलाहरु भन्छन्, “कोरोना माइ (माता) हुनुहुन्छ, उहाँले रिसाएर मान्छेहरूको ज्यान लिँदै हुनुहुन्छ, त्यसैले खुशी बनाउन पूजा गरेका हौं।”

केहीअघि नेपालसँग सीमावर्ती भारतीय जिल्लाहरूमा पनि यसैगरी पूजाआजा गरिएको समाचार आएका थिए। हल्लाको पछि लागेर सप्तरीको भारदहस्थित् कोशी नदीको छेउमा गएर केही दिन अघि पनि यस्तै पूजा गरिएको थियो। त्यसपछि धनुषा, रौतहटको गौर, बारा र पर्सामा पनि यसरी पूजा गरिन थालिएको हो। साताको शुक्रबार र सोमबार पूजा गरिँदै आएको छ।

“यस्तो भ्रम फैलिएको सुनेपछि वडाध्यक्षहरूलाई आज बिहान मात्र ध्यानाकर्षण गराएकी छु, यो लकडाउनको उल्लघंन पनि हो। आज एउटा वडामा भएझैं भोलि अर्को वडामा पनि यसरी भ्रम फैलिनसक्छ,” जनकपुर उपमहानगरपालिका उपप्रमुख रीताकुमारी मिश्रले देखापढीसँग भनिन, “यस्तो भ्रमात्मक कुराहरू बेला बेला फैलिइरहन्छ तर, दुई दिनमै हराएर जान्छ।”

यस्तो अन्धविश्वास र रुढीवादी संस्कार भारतमा पनि देखिन्छ। भारतसँग खुला सिमाना जोडिएका कारण तराईका कतिपय जिल्लामा बेला बेला यस्ता घटनाहरू भइरहन्छन्।

राजनीतिक विश्लेषक सुरेन्द्र लाभले देखापढीसँग भने, “हाम्रो समाज रुढीवादी, परम्परावादी छ, अन्धविश्वासी छ भन्ने कुराको प्रमाण हो यो।”

वर्षा नहुँदा पूजा गर्ने, आगो नलागोस् भनेर पूजा गर्ने जस्ता परम्परा अहिले पनि समाजमा यथावत नै छ। लाभका अनुसार यस्ता पूजाले न कुनै माता खुशी हुन्छिन् न कोरोना भाग्छ।

“स्वास्थ्यसम्बन्धी प्रशस्त जानकारी नभएका कारण यस्तो अन्धविश्वासको भूमरीमा फसिरहेको देखिन्छ”, उनले भने, “यसलाई निरूत्साहित गर्नुपर्छ। स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु नै उत्तम उपाय हो।”

शिक्षा र विज्ञानको पहुँच कक्षाकोठामा मात्र सीमित भएकाले पनि समाजमा यस्तो अन्धविश्वास र रुढीवादी परम्परा संस्थागत नै रहेको उनी बताउँछन्।

जनकपुरका युवा अभियन्ता सुशिल कर्णले भाइरसलाई माता र बाबा भनेर पूजा गर्नु अन्धविश्वासबाहेक केही नभएको बताए। उनले भने, “कतिपय जनप्रतिनिधिकै घर परिवारबाट पूजामा सहभागी भएका छन्, जनप्रतिनिधिले बुझेर पनि बुझ पचाउनु बिडम्बना हो।”

यो विकृतिलाई निर्मुल पार्न हरेक वडाका जनप्रतिनिधिहरू अघि बढ्नुपर्नेमा उनीहरू नै पूजालाई प्रोत्साहित गर्न लागिपरेको उनको आरोप छ।

कोरोना भाइरस के हो र यसबाट कसरी जोगिन सकिन्छ भन्ने उपायबारे घरघरमा चेतना पुगेपनि कोरोना भगाउन पूजा गरिनु जनस्वास्थ्यको दृष्टिकोणबाट पटक्कै ठीक नभएको जनस्वास्थ्यविद्हरू बताउँछन्।

“पूजा एउटा आस्था हो तर, कोरोना भगाउनलाई गरिने पूजा पूर्णरूपले गलत हो, जनस्वास्थ्यको दृष्टिकोणबाट यो ठीक होइन”, जनस्वास्थ्यविद् राजकुमार महतोले भने।

" /> काठमाडौं। जनकपुरधाम उपमहानरपालिका–७ र २० नम्बर वडाका केही महिलाले हिजो, १९ जेठमा खुल्ला चौरमा पूजाआजा गरे। पूजा गर्नुपर्ने कुनै विशेष अवसर थिएन। तर, विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस भगाउन भन्दै त्यसरी पूरा गरिएको थियो।

धनुषा मात्रै नभएर पूर्वी तराईका अन्य केही जिल्लामा पनि यसैगरी कोरोनाको पूजा गर्न थालिएको छ।

पूजा गर्ने महिलाहरु भन्छन्, “कोरोना माइ (माता) हुनुहुन्छ, उहाँले रिसाएर मान्छेहरूको ज्यान लिँदै हुनुहुन्छ, त्यसैले खुशी बनाउन पूजा गरेका हौं।”

केहीअघि नेपालसँग सीमावर्ती भारतीय जिल्लाहरूमा पनि यसैगरी पूजाआजा गरिएको समाचार आएका थिए। हल्लाको पछि लागेर सप्तरीको भारदहस्थित् कोशी नदीको छेउमा गएर केही दिन अघि पनि यस्तै पूजा गरिएको थियो। त्यसपछि धनुषा, रौतहटको गौर, बारा र पर्सामा पनि यसरी पूजा गरिन थालिएको हो। साताको शुक्रबार र सोमबार पूजा गरिँदै आएको छ।

“यस्तो भ्रम फैलिएको सुनेपछि वडाध्यक्षहरूलाई आज बिहान मात्र ध्यानाकर्षण गराएकी छु, यो लकडाउनको उल्लघंन पनि हो। आज एउटा वडामा भएझैं भोलि अर्को वडामा पनि यसरी भ्रम फैलिनसक्छ,” जनकपुर उपमहानगरपालिका उपप्रमुख रीताकुमारी मिश्रले देखापढीसँग भनिन, “यस्तो भ्रमात्मक कुराहरू बेला बेला फैलिइरहन्छ तर, दुई दिनमै हराएर जान्छ।”

यस्तो अन्धविश्वास र रुढीवादी संस्कार भारतमा पनि देखिन्छ। भारतसँग खुला सिमाना जोडिएका कारण तराईका कतिपय जिल्लामा बेला बेला यस्ता घटनाहरू भइरहन्छन्।

राजनीतिक विश्लेषक सुरेन्द्र लाभले देखापढीसँग भने, “हाम्रो समाज रुढीवादी, परम्परावादी छ, अन्धविश्वासी छ भन्ने कुराको प्रमाण हो यो।”

वर्षा नहुँदा पूजा गर्ने, आगो नलागोस् भनेर पूजा गर्ने जस्ता परम्परा अहिले पनि समाजमा यथावत नै छ। लाभका अनुसार यस्ता पूजाले न कुनै माता खुशी हुन्छिन् न कोरोना भाग्छ।

“स्वास्थ्यसम्बन्धी प्रशस्त जानकारी नभएका कारण यस्तो अन्धविश्वासको भूमरीमा फसिरहेको देखिन्छ”, उनले भने, “यसलाई निरूत्साहित गर्नुपर्छ। स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु नै उत्तम उपाय हो।”

शिक्षा र विज्ञानको पहुँच कक्षाकोठामा मात्र सीमित भएकाले पनि समाजमा यस्तो अन्धविश्वास र रुढीवादी परम्परा संस्थागत नै रहेको उनी बताउँछन्।

जनकपुरका युवा अभियन्ता सुशिल कर्णले भाइरसलाई माता र बाबा भनेर पूजा गर्नु अन्धविश्वासबाहेक केही नभएको बताए। उनले भने, “कतिपय जनप्रतिनिधिकै घर परिवारबाट पूजामा सहभागी भएका छन्, जनप्रतिनिधिले बुझेर पनि बुझ पचाउनु बिडम्बना हो।”

यो विकृतिलाई निर्मुल पार्न हरेक वडाका जनप्रतिनिधिहरू अघि बढ्नुपर्नेमा उनीहरू नै पूजालाई प्रोत्साहित गर्न लागिपरेको उनको आरोप छ।

कोरोना भाइरस के हो र यसबाट कसरी जोगिन सकिन्छ भन्ने उपायबारे घरघरमा चेतना पुगेपनि कोरोना भगाउन पूजा गरिनु जनस्वास्थ्यको दृष्टिकोणबाट पटक्कै ठीक नभएको जनस्वास्थ्यविद्हरू बताउँछन्।

“पूजा एउटा आस्था हो तर, कोरोना भगाउनलाई गरिने पूजा पूर्णरूपले गलत हो, जनस्वास्थ्यको दृष्टिकोणबाट यो ठीक होइन”, जनस्वास्थ्यविद् राजकुमार महतोले भने।

"> कोरोनालाई माता भन्दै पूजाआजा गर्न थालियो: Dekhapadhi
कोरोनालाई माता भन्दै पूजाआजा गर्न थालियो

प्रतिक्रिया दिनुहोस्