काठमाडौं। काठमाडौंको कमलादीस्थित बुटिक होटलबाट पक्राउ परेका आठजना जुवाडे व्यापारी र होटल सञ्चालकलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जुवा सम्बन्धी कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डीएसपी राजकुमार केसीले बताए।

महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले गएराति आठजना व्यापारी र होटल सञ्चालकलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो।

होटल सञ्चालक मिक्की जोगाईसहित व्यापारीहरू अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, बिमल अहुजा र विमलकुमार खेतान पक्राउ परेका थिए।

उनीहरूको साथबाट प्रहरीले नगद २ लाख ७७ हजार रूपैयाँ पनि बरामद गरेको थियो।

" /> काठमाडौं। काठमाडौंको कमलादीस्थित बुटिक होटलबाट पक्राउ परेका आठजना जुवाडे व्यापारी र होटल सञ्चालकलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जुवा सम्बन्धी कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डीएसपी राजकुमार केसीले बताए।

महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले गएराति आठजना व्यापारी र होटल सञ्चालकलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो।

होटल सञ्चालक मिक्की जोगाईसहित व्यापारीहरू अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, बिमल अहुजा र विमलकुमार खेतान पक्राउ परेका थिए।

उनीहरूको साथबाट प्रहरीले नगद २ लाख ७७ हजार रूपैयाँ पनि बरामद गरेको थियो।

"> जुवाको खालबाट पक्राउ परेका व्यापारी र होटल मालिकलाई पाँचदिन हिरासतमा राख्न अनुमति: Dekhapadhi गएराति काठमाडौंको कमलादीस्थित् बुटिक होटलबाट पक्राउ परेका आठजना व्यापारी र होटल सञ्चालकलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।

जुवाको खालबाट पक्राउ परेका व्यापारी र होटल मालिकलाई पाँचदिन हिरासतमा राख्न अनुमति
काठमाडौं। काठमाडौंको कमलादीस्थित बुटिक होटलबाट पक्राउ परेका आठजना जुवाडे व्यापारी र होटल सञ्चालकलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जुवा सम्बन्धी कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डीएसपी राजकुमार केसीले बताए।

महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले गएराति आठजना व्यापारी र होटल सञ्चालकलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो।

होटल सञ्चालक मिक्की जोगाईसहित व्यापारीहरू अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, बिमल अहुजा र विमलकुमार खेतान पक्राउ परेका थिए।

उनीहरूको साथबाट प्रहरीले नगद २ लाख ७७ हजार रूपैयाँ पनि बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्