कञ्चनपुर। भारतको टनकपुर ब्यारेजमा कुनै पनि बेला पानी छोड्न सक्ने भन्दै सचेत गराइएको छ।

मौसम परिवर्तनसँगै नदीहरूमा पानीको बहाव बढ्न थालेको भन्दै टनकपुर ब्यारेजले सूचना निकालेर नदी छेउछाउ बस्ने तथा नदीमा काम गर्नेलाई सचेत गराएको हो।

महाकाली नदीमा बनेको टकनपुर पूलबाट कुनै पनि बेला पानी छोड्ने सकिने भन्दै नदी छेउछाउबाट हट्न सूचित गरिएको हो। टकनपुर ब्यारेजले कुनै पनि बेला शारदा ब्यारेजका बन्द गरिएको ढोका खोल्न सक्ने भन्दै तत्काल नदी क्षेत्र खाली गराएर सुरक्षित रहन अनुरोध गरेको छ।

टनकपुर ब्यारेजका ढोका खोलिँदा त्यसको असर कञ्चनपुरवासीमा पनि पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सबैलाई सचेत रहन आग्रह गरेको छ।

उक्त ब्यारेजमा पानी छोडिँदा ब्रह्मदेव आसपास क्षेत्रदेखि, दोधराचाँदनीसम्मका क्षेत्रमा असर पर्न सक्छ। यतिबेला महाकाली नदी किनार क्षेत्रमा बालुवा गिट्टी तथा ढुंगा निकाल्नेहरू नदी किनारमै टहरा बनाएर बस्दै आएका छन्।

" /> कञ्चनपुर। भारतको टनकपुर ब्यारेजमा कुनै पनि बेला पानी छोड्न सक्ने भन्दै सचेत गराइएको छ।

मौसम परिवर्तनसँगै नदीहरूमा पानीको बहाव बढ्न थालेको भन्दै टनकपुर ब्यारेजले सूचना निकालेर नदी छेउछाउ बस्ने तथा नदीमा काम गर्नेलाई सचेत गराएको हो।

महाकाली नदीमा बनेको टकनपुर पूलबाट कुनै पनि बेला पानी छोड्ने सकिने भन्दै नदी छेउछाउबाट हट्न सूचित गरिएको हो। टकनपुर ब्यारेजले कुनै पनि बेला शारदा ब्यारेजका बन्द गरिएको ढोका खोल्न सक्ने भन्दै तत्काल नदी क्षेत्र खाली गराएर सुरक्षित रहन अनुरोध गरेको छ।

टनकपुर ब्यारेजका ढोका खोलिँदा त्यसको असर कञ्चनपुरवासीमा पनि पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सबैलाई सचेत रहन आग्रह गरेको छ।

उक्त ब्यारेजमा पानी छोडिँदा ब्रह्मदेव आसपास क्षेत्रदेखि, दोधराचाँदनीसम्मका क्षेत्रमा असर पर्न सक्छ। यतिबेला महाकाली नदी किनार क्षेत्रमा बालुवा गिट्टी तथा ढुंगा निकाल्नेहरू नदी किनारमै टहरा बनाएर बस्दै आएका छन्।

"> टनकपुर ब्यारेजमा जुनसुकै बेला पानी छोडिने भन्दै सचेत गराइयो : Dekhapadhi मौसम परिवर्तनसँगै नदीहरूमा पानीको बहाव बढ्न थालेको भन्दै टनकपुर ब्यारेजले सूचना निकालेर नदी छेउछाउ बस्ने तथा नदीमा काम गर्नेलाई सचेत गराएको छ।

टनकपुर ब्यारेजमा जुनसुकै बेला पानी छोडिने भन्दै सचेत गराइयो
कञ्चनपुर। भारतको टनकपुर ब्यारेजमा कुनै पनि बेला पानी छोड्न सक्ने भन्दै सचेत गराइएको छ।

मौसम परिवर्तनसँगै नदीहरूमा पानीको बहाव बढ्न थालेको भन्दै टनकपुर ब्यारेजले सूचना निकालेर नदी छेउछाउ बस्ने तथा नदीमा काम गर्नेलाई सचेत गराएको हो।

महाकाली नदीमा बनेको टकनपुर पूलबाट कुनै पनि बेला पानी छोड्ने सकिने भन्दै नदी छेउछाउबाट हट्न सूचित गरिएको हो। टकनपुर ब्यारेजले कुनै पनि बेला शारदा ब्यारेजका बन्द गरिएको ढोका खोल्न सक्ने भन्दै तत्काल नदी क्षेत्र खाली गराएर सुरक्षित रहन अनुरोध गरेको छ।

टनकपुर ब्यारेजका ढोका खोलिँदा त्यसको असर कञ्चनपुरवासीमा पनि पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सबैलाई सचेत रहन आग्रह गरेको छ।

उक्त ब्यारेजमा पानी छोडिँदा ब्रह्मदेव आसपास क्षेत्रदेखि, दोधराचाँदनीसम्मका क्षेत्रमा असर पर्न सक्छ। यतिबेला महाकाली नदी किनार क्षेत्रमा बालुवा गिट्टी तथा ढुंगा निकाल्नेहरू नदी किनारमै टहरा बनाएर बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्