काठमाडौं। काठमाडौं उपत्यका क्षेत्रमा २ जेठमा जारी गरिएका सवारी पासहरू लकडाउन अवधिभर मान्य हुने भएकाले नवीकरण गर्नु नपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरेर काठमाडौं उपत्यकाभित्रका लागि तोकिएका सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूको पास लकडाउन अवधिभर मान्य हुने जनाएको हो।

२ जेठमा जारी गरिएका पासहरूको मिति हिजोसम्म मात्रै तोकिएको थियो। लकडाउन लम्बिएकाले कार्यालयमा आएर नवीकरण गरिरहन नपर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको हो।

सोही अवधिमा अत्यावश्यक सेवामा खटिने व्यक्तिहरूका लागि जारी भएका सातदिन भन्दा बढी अवधिका सहित हिजोसम्मका लागि जारी सवारी पासहरूसमेत बन्दाबन्दीको अवधिभर मान्य हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले आजदेखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको ईमेल र फेसबुक पेजमा पठाउन भनेको छ।

सवारी पास तयार भएको जानकारी प्राप्त भएपश्चात मात्र कार्यालयमा सम्पर्क गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यका क्षेत्रमा २ जेठमा जारी गरिएका सवारी पासहरू लकडाउन अवधिभर मान्य हुने भएकाले नवीकरण गर्नु नपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरेर काठमाडौं उपत्यकाभित्रका लागि तोकिएका सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूको पास लकडाउन अवधिभर मान्य हुने जनाएको हो।

२ जेठमा जारी गरिएका पासहरूको मिति हिजोसम्म मात्रै तोकिएको थियो। लकडाउन लम्बिएकाले कार्यालयमा आएर नवीकरण गरिरहन नपर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको हो।

सोही अवधिमा अत्यावश्यक सेवामा खटिने व्यक्तिहरूका लागि जारी भएका सातदिन भन्दा बढी अवधिका सहित हिजोसम्मका लागि जारी सवारी पासहरूसमेत बन्दाबन्दीको अवधिभर मान्य हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले आजदेखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको ईमेल र फेसबुक पेजमा पठाउन भनेको छ।

सवारी पास तयार भएको जानकारी प्राप्त भएपश्चात मात्र कार्यालयमा सम्पर्क गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

"> काठमाडौं उपत्यकाका लागि २ जेठमा जारी भएका सवारी पासहरू लकडाउन अवधिभर मान्य हुने: Dekhapadhi
काठमाडौं उपत्यकाका लागि २ जेठमा जारी भएका सवारी पासहरू लकडाउन अवधिभर मान्य हुने
काठमाडौं। काठमाडौं उपत्यका क्षेत्रमा २ जेठमा जारी गरिएका सवारी पासहरू लकडाउन अवधिभर मान्य हुने भएकाले नवीकरण गर्नु नपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरेर काठमाडौं उपत्यकाभित्रका लागि तोकिएका सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूको पास लकडाउन अवधिभर मान्य हुने जनाएको हो।

२ जेठमा जारी गरिएका पासहरूको मिति हिजोसम्म मात्रै तोकिएको थियो। लकडाउन लम्बिएकाले कार्यालयमा आएर नवीकरण गरिरहन नपर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको हो।

सोही अवधिमा अत्यावश्यक सेवामा खटिने व्यक्तिहरूका लागि जारी भएका सातदिन भन्दा बढी अवधिका सहित हिजोसम्मका लागि जारी सवारी पासहरूसमेत बन्दाबन्दीको अवधिभर मान्य हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले आजदेखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको ईमेल र फेसबुक पेजमा पठाउन भनेको छ।

सवारी पास तयार भएको जानकारी प्राप्त भएपश्चात मात्र कार्यालयमा सम्पर्क गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्