काठमाडौं। राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित बालबालिकालाई राहत स्वरूप पोषण युक्त खाद्यान्‍न सहयोग गरेको छ।
लकडाउनका कारण बालबालिकालाई पोषण युक्त खाद्यान्नको अभाव हुन नदिन राहत उपलब्ध गराइएको एनएपीएनका अध्यक्ष राजेश दिदीयाले बताए।
उनका अनुसार पहिलो चरणमा १२ वर्ष मुनिका ६६८ बालबालिका र दोस्रो चरणमा १३ वर्ष देखि १८ वर्षसम्मका ६१७ जना किशोरकिशोरीहरुलाई दुई महीना पुग्‍ने गरी खाद्यान्न तथा पोषण उपलब्ध गराइएको छ।
सिफारिस
ग्लोबल फण्डको क्षेत्रीय सहयोगमा एनएपीएनले आठ किलो चामल, दुई किलो दाल, दुई किलो गेडागुडी, १५ वटा अन्डा, दुई किलो गहुँको पीठो, एक किलो चिनी, खाने तेल डेढ लिटर र एक लिटर फलफूलको जुस वितरण गरेको हो।
यस्तै एनएपीएनले ४५ वर्षमाथिका ७३२ एचआईभी संक्रमितलाई पनि दुई महीनालाई पुग्ने खाद्यान्न तथा पोषणा उपलब्ध गराएको छ।
एनएपीएनका अनुसार अहिले देशभर करीब १८ हजार एचआईभी संक्रमित रहेका छन्।
" /> काठमाडौं। राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित बालबालिकालाई राहत स्वरूप पोषण युक्त खाद्यान्‍न सहयोग गरेको छ।
लकडाउनका कारण बालबालिकालाई पोषण युक्त खाद्यान्नको अभाव हुन नदिन राहत उपलब्ध गराइएको एनएपीएनका अध्यक्ष राजेश दिदीयाले बताए।
उनका अनुसार पहिलो चरणमा १२ वर्ष मुनिका ६६८ बालबालिका र दोस्रो चरणमा १३ वर्ष देखि १८ वर्षसम्मका ६१७ जना किशोरकिशोरीहरुलाई दुई महीना पुग्‍ने गरी खाद्यान्न तथा पोषण उपलब्ध गराइएको छ।
सिफारिस
ग्लोबल फण्डको क्षेत्रीय सहयोगमा एनएपीएनले आठ किलो चामल, दुई किलो दाल, दुई किलो गेडागुडी, १५ वटा अन्डा, दुई किलो गहुँको पीठो, एक किलो चिनी, खाने तेल डेढ लिटर र एक लिटर फलफूलको जुस वितरण गरेको हो।
यस्तै एनएपीएनले ४५ वर्षमाथिका ७३२ एचआईभी संक्रमितलाई पनि दुई महीनालाई पुग्ने खाद्यान्न तथा पोषणा उपलब्ध गराएको छ।
एनएपीएनका अनुसार अहिले देशभर करीब १८ हजार एचआईभी संक्रमित रहेका छन्।
"> एचआईभी संक्रमित बालबालिकाहरूलाई खाद्यान्‍न सहयोग: Dekhapadhi
एचआईभी संक्रमित बालबालिकाहरूलाई खाद्यान्‍न सहयोग
लकडाउनका कारण बालबालिकालाई पोषण युक्त खाद्यान्नको अभाव हुन नदिन राहत उपलब्ध गराइएको एनएपीएनका अध्यक्ष राजेश दिदीयाले बताए।
सिफारिस
तौल घटाउन बढ्दैछ ‘इन्टरमिटेन्ट फास्टिङ’को लहर
२६४ जना नेपाली अमेरिका फर्किए
ग्लोबल फण्डको क्षेत्रीय सहयोगमा एनएपीएनले आठ किलो चामल, दुई किलो दाल, दुई किलो गेडागुडी, १५ वटा अन्डा, दुई किलो गहुँको पीठो, एक किलो चिनी, खाने तेल डेढ लिटर र एक लिटर फलफूलको जुस वितरण गरेको हो।
यस्तै एनएपीएनले ४५ वर्षमाथिका ७३२ एचआईभी संक्रमितलाई पनि दुई महीनालाई पुग्ने खाद्यान्न तथा पोषणा उपलब्ध गराएको छ।
एनएपीएनका अनुसार अहिले देशभर करीब १८ हजार एचआईभी संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्