काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ।
एअरलाइन्सका दुई न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाजमार्फत गएराति ५८२ यात्रु हङकङ फर्किएका छन्।
उनीहरू लकडाउनका कारण नेपालमा रोकिएका केही हङकङका नागरिक छन् भने अधिकांस हङकङवासी नेपाली हुन् ।
निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक/एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ। निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो।
निगमकी प्रवक्ता अर्चना खड्काले दुई न्यारोबडी जहाजले १५५/१५५ र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लिएर हङकङ उडेको बताइन्।
तीनवटै जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले आज दिउँसोसम्म काठमाडौँ आइपुग्नेछन्। काठमाडौँ-हङकङ गन्तव्यको उडान साढे चार घण्टाको रहेको छ।
वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ। रासस
" /> काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ।
एअरलाइन्सका दुई न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाजमार्फत गएराति ५८२ यात्रु हङकङ फर्किएका छन्।
उनीहरू लकडाउनका कारण नेपालमा रोकिएका केही हङकङका नागरिक छन् भने अधिकांस हङकङवासी नेपाली हुन् ।
निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक/एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ। निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो।
निगमकी प्रवक्ता अर्चना खड्काले दुई न्यारोबडी जहाजले १५५/१५५ र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लिएर हङकङ उडेको बताइन्।
तीनवटै जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले आज दिउँसोसम्म काठमाडौँ आइपुग्नेछन्। काठमाडौँ-हङकङ गन्तव्यको उडान साढे चार घण्टाको रहेको छ।
वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ। रासस
"> नेपाल एअरलाइन्सको तीन चार्टर्ड उडानबाट ५८२ यात्रु हङकङ प्रस्थान: Dekhapadhi
नेपाल एअरलाइन्सको तीन चार्टर्ड उडानबाट ५८२ यात्रु हङकङ प्रस्थान
काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ।
एअरलाइन्सका दुई न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाजमार्फत गएराति ५८२ यात्रु हङकङ फर्किएका छन्।
उनीहरू लकडाउनका कारण नेपालमा रोकिएका केही हङकङका नागरिक छन् भने अधिकांस हङकङवासी नेपाली हुन् ।
निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक/एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ। निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो।
निगमकी प्रवक्ता अर्चना खड्काले दुई न्यारोबडी जहाजले १५५/१५५ र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लिएर हङकङ उडेको बताइन्।
तीनवटै जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले आज दिउँसोसम्म काठमाडौँ आइपुग्नेछन्। काठमाडौँ-हङकङ गन्तव्यको उडान साढे चार घण्टाको रहेको छ।
प्रतिक्रिया दिनुहोस्