काठमाडौं। कमलादीको एक होटलमा जुवा खेलिरहेका आठजना व्यापारी र होटल सञ्‍चालकलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराति कमलादीमा रहेको होटल बुटिकबाट उनीहरूलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उनीहरुको साथबाट दुई लाख ७७ हजार रूपैयाँ बरामद गरिएको छ।
एसएसपी ज्ञवालीका अनुसार होटल सञ्चालक मिक्की जोगाईसहित व्यापारीहरू अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अहुजा र विमलकुमार खेतान पक्राउ परेका छन्।
प्रहरीलाई प्राप्त सूचनाका आधारमा वृत्तका डीएसपी रञ्‍जन दाहाल नेतृत्वको टोलीले होटलमा छापा मारेको थियो।
पक्राउ परेका सबै व्यापारी उच्च घरानाका रहेको खुलेको छ। प्रहरीले पक्राउ परेका होटल सञ्चालक र आठैजना व्यापारीलाई मुद्दा चलाएर आवश्यक कारवाही गरिने जनाएको छ।
" /> काठमाडौं। कमलादीको एक होटलमा जुवा खेलिरहेका आठजना व्यापारी र होटल सञ्‍चालकलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराति कमलादीमा रहेको होटल बुटिकबाट उनीहरूलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उनीहरुको साथबाट दुई लाख ७७ हजार रूपैयाँ बरामद गरिएको छ।
एसएसपी ज्ञवालीका अनुसार होटल सञ्चालक मिक्की जोगाईसहित व्यापारीहरू अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अहुजा र विमलकुमार खेतान पक्राउ परेका छन्।
प्रहरीलाई प्राप्त सूचनाका आधारमा वृत्तका डीएसपी रञ्‍जन दाहाल नेतृत्वको टोलीले होटलमा छापा मारेको थियो।
पक्राउ परेका सबै व्यापारी उच्च घरानाका रहेको खुलेको छ। प्रहरीले पक्राउ परेका होटल सञ्चालक र आठैजना व्यापारीलाई मुद्दा चलाएर आवश्यक कारवाही गरिने जनाएको छ।
"> कमलादीको होटलमा जुवा खेलिरहेका आठ व्यापारी र होटल सञ्‍चालक दुई लाख ७७ हजारसहित पक्राउ: Dekhapadhi
कमलादीको होटलमा जुवा खेलिरहेका आठ व्यापारी र होटल सञ्‍चालक दुई लाख ७७ हजारसहित पक्राउ
महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराति कमलादीमा रहेको होटल बुटिकबाट उनीहरूलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उनीहरुको साथबाट दुई लाख ७७ हजार रूपैयाँ बरामद गरिएको छ।
एसएसपी ज्ञवालीका अनुसार होटल सञ्चालक मिक्की जोगाईसहित व्यापारीहरू अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अहुजा र विमलकुमार खेतान पक्राउ परेका छन्।
पक्राउ परेका सबै व्यापारी उच्च घरानाका रहेको खुलेको छ। प्रहरीले पक्राउ परेका होटल सञ्चालक र आठैजना व्यापारीलाई मुद्दा चलाएर आवश्यक कारवाही गरिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्