उनीहरूलाई लिन टर्किस एअरको चार्टर विमान आज बिहान काठमाडौं आएको थियो।
बिहान पौने सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त विमान पौने नौ बजेतिर अमेरिकातर्फ प्रस्थान गरेको छ।
नेपालस्थित अमेरिकी दूतावाससँगको समन्वयमा स्काइलाइन टुर्स एण्ड ट्राभलले विमान चार्टर गरेको हो।
यसअघि पनि अमेरिकी दूतावासले प्रेसिडेण्ट ट्राभल एण्ड टुर्ससँगको समन्वयमा कतार एअरवेजको विमानबाट नेपालमा रहेका अमेरिकी र नेपालीलाई अमेरिका पठाएको थियो।
" />

">