क्वारेन्टाइनमा राखिएकामध्ये ४३ हजार तीन सय ५७ पुरुष र ६ हजार पाँच सय ९६ महिला छन्।
निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा १३ हजार दुई सय १२ जनालाई राखिएको छ। यस्तै, कञ्चनपुरमा सात हजार ६ सय ५१, डोटीमा सात हजार ६ सय ७३, बैतडीमा पाँच हजार तीन सय ८६, डडेल्धुरामा चार हजार दुई सय ५२, अछाममा चार हजार पाँच सय २४, बझाङ दुई हजार ६ सय ६९, बाजुरामा तीन हजार पाँच सय ७४ र दार्चुलामा एक हजार १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
क्वारेन्टाइनमा रहेकाहरूमध्ये हालसम्म करिब एक हजार पाँच सयजनाको र्यापिड डायनोस्टिक टेस्ट (आरडीटी) भएको छ भने तीन सय जनाको मात्र पलिमराइज चेन रियाक्ट (पीसीआर) परीक्षण भएको छ।
" />

">