काठमााडौं। गण्डकी प्रदेशको स्याङ्जा र पर्वतमा गरी थप १० जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० वर्षका पुरुषहरूमा कोभिड-१९ पुष्‍टि भएको छ।
त्यस्तै स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको निर्देशनालयले आज बिहान जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
यसैगरी पर्वत फलेबास नगरपालिका ठेगाना भइ कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका पुरुष र पर्वतकै महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ का तीनजना पुरुषमा पनि संक्रमण फेला परेको छ।
संक्रमण पुष्‍टि भएका १० जनालाई नै आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।
" /> काठमााडौं। गण्डकी प्रदेशको स्याङ्जा र पर्वतमा गरी थप १० जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० वर्षका पुरुषहरूमा कोभिड-१९ पुष्‍टि भएको छ।
त्यस्तै स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको निर्देशनालयले आज बिहान जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
यसैगरी पर्वत फलेबास नगरपालिका ठेगाना भइ कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका पुरुष र पर्वतकै महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ का तीनजना पुरुषमा पनि संक्रमण फेला परेको छ।
संक्रमण पुष्‍टि भएका १० जनालाई नै आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।
"> स्याङ्जा र पर्वतका थप १० जनामा कोरोना संक्रमण: Dekhapadhi
स्याङ्जा र पर्वतका थप १० जनामा कोरोना संक्रमण
काठमााडौं। गण्डकी प्रदेशको स्याङ्जा र पर्वतमा गरी थप १० जनामा कोरोना संक्रमण देखिएको छ।
त्यस्तै स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको निर्देशनालयले आज बिहान जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
यसैगरी पर्वत फलेबास नगरपालिका ठेगाना भइ कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका पुरुष र पर्वतकै महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ का तीनजना पुरुषमा पनि संक्रमण फेला परेको छ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्