दैलेख। दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ। बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत युवा परिचालन गरेको हो।
१३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ। प्रत्येक वडाका कृषि विषय पढेका पाँच युवालाई दैनिक ६०० पारिश्रमिक उपलब्ध गराउने गरी फौजी किरा नियन्त्रणमा खटाइएको शाखाका प्रमुख राजन विष्टले बताए।
“किरा नियन्त्रण गर्नका लागि ‘इमामेक्टिन बेञ्जाइट र इमाक्लोरप्रिङ स्टिकर’ र ‘न्यापस्याक टर्की’ लगायतका विषादी प्रयोग गरेका छौँ”, उनले भने।
कोभिड-१९ रोगसँगै भोकको प्रकोप फैलिने सम्भावनाको नियन्त्रणका लागि नगरपालिकाले सबै वडामा अभियान सञ्चालन गरेको विष्‍टको भनाइ छ ।
एकातर्फ युवालाई हौसला पनि हुने र कृषकको घरदैलोमा पनि प्रत्यक्ष सेवा पुग्ने भएकाले निर्णय गरेर नै यो अभियान अघि सारिएको नगरपालिकाले बताएको छ। यसमा गत वर्ष खर्च हुन नसकिरहेको रकम खर्च गरिने छ ।
सबैजसो क्षेत्रमा मकै उत्पादन राम्रो हुने भए पनि फौजी किराले विगत दुई/तीन वर्षदेखि उत्पादनमा ८० प्रतिशतसम्म ह्रास आएको नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए।
“यो वर्ष खाद्य सङ्कट आउने सम्भावना देखिन्छ, त्यही भएर हामीले समयमै यो अभियान थालेका हौँ”, उनले भने। रासस
" /> दैलेख। दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ। बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत युवा परिचालन गरेको हो।
१३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ। प्रत्येक वडाका कृषि विषय पढेका पाँच युवालाई दैनिक ६०० पारिश्रमिक उपलब्ध गराउने गरी फौजी किरा नियन्त्रणमा खटाइएको शाखाका प्रमुख राजन विष्टले बताए।
“किरा नियन्त्रण गर्नका लागि ‘इमामेक्टिन बेञ्जाइट र इमाक्लोरप्रिङ स्टिकर’ र ‘न्यापस्याक टर्की’ लगायतका विषादी प्रयोग गरेका छौँ”, उनले भने।
कोभिड-१९ रोगसँगै भोकको प्रकोप फैलिने सम्भावनाको नियन्त्रणका लागि नगरपालिकाले सबै वडामा अभियान सञ्चालन गरेको विष्‍टको भनाइ छ ।
एकातर्फ युवालाई हौसला पनि हुने र कृषकको घरदैलोमा पनि प्रत्यक्ष सेवा पुग्ने भएकाले निर्णय गरेर नै यो अभियान अघि सारिएको नगरपालिकाले बताएको छ। यसमा गत वर्ष खर्च हुन नसकिरहेको रकम खर्च गरिने छ ।
सबैजसो क्षेत्रमा मकै उत्पादन राम्रो हुने भए पनि फौजी किराले विगत दुई/तीन वर्षदेखि उत्पादनमा ८० प्रतिशतसम्म ह्रास आएको नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए।
“यो वर्ष खाद्य सङ्कट आउने सम्भावना देखिन्छ, त्यही भएर हामीले समयमै यो अभियान थालेका हौँ”, उनले भने। रासस
"> फौजी किरा नियन्त्रण गर्न युवा परिचालन गर्दै नगरपालिका: Dekhapadhi
फौजी किरा नियन्त्रण गर्न युवा परिचालन गर्दै नगरपालिका
दैलेख। दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ। बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत युवा परिचालन गरेको हो।
१३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ। प्रत्येक वडाका कृषि विषय पढेका पाँच युवालाई दैनिक ६०० पारिश्रमिक उपलब्ध गराउने गरी फौजी किरा नियन्त्रणमा खटाइएको शाखाका प्रमुख राजन विष्टले बताए।
“किरा नियन्त्रण गर्नका लागि ‘इमामेक्टिन बेञ्जाइट र इमाक्लोरप्रिङ स्टिकर’ र ‘न्यापस्याक टर्की’ लगायतका विषादी प्रयोग गरेका छौँ”, उनले भने।
एकातर्फ युवालाई हौसला पनि हुने र कृषकको घरदैलोमा पनि प्रत्यक्ष सेवा पुग्ने भएकाले निर्णय गरेर नै यो अभियान अघि सारिएको नगरपालिकाले बताएको छ। यसमा गत वर्ष खर्च हुन नसकिरहेको रकम खर्च गरिने छ ।
सबैजसो क्षेत्रमा मकै उत्पादन राम्रो हुने भए पनि फौजी किराले विगत दुई/तीन वर्षदेखि उत्पादनमा ८० प्रतिशतसम्म ह्रास आएको नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए।
“यो वर्ष खाद्य सङ्कट आउने सम्भावना देखिन्छ, त्यही भएर हामीले समयमै यो अभियान थालेका हौँ”, उनले भने। रासस
प्रतिक्रिया दिनुहोस्