डा. लीको निधनपछि स्थानीय सञ्चार माध्यमहरूले केही तस्वीर सार्वजनिक गरेका थिए। चिनियाँ परम्पराअनुसार विवाहअघि नै त्यस्ता तस्वीर खिचाउने गरिन्छ। सामाजिक सञ्जालहरूमा डा. लीको निधनलगत्तै ती तस्वीर धेरै सेयर भएका थिए।
चीनमा विवाहअघि नै दुलहा-दुलही सँगै बस्ने चलन छ। डा. पत्नीले छोरीलाई जन्म दिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लेखेका छन्- डा. लीकी छोरीको यस दुनियाँमा आउनु उनको परिवारका लागि आशिर्वाद हो।
कतिपयले भावुक हुँदै सन्देश लेखेका छन्, “यी प्यारी बालिकाको जन्म चीनको राष्ट्रिय बाल दिवसका दिन भएको छ। तर, उनी आफ्ना हिरो पितालाई भेट्न पाउने छैनन्।”
डा. लीको निधनमा पूरै चीनमा शोक मनाइएको थियो। उनले आफ्ना सहकर्मी चिकित्सकहरूलाई आफूले केही बिरामीमा सार्सजस्तो लक्षण देखेको बताउँदै सचेत रहन सन्देश पठाएका थिए।
तर, स्थानीय प्रशासनले उनको कुरामा गम्भीरता देखाएन। उल्टै अफवाह फैलाएको बताउँदै कारवाहीको चेतावनी दिइयो। उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमा लेखेका थिए। त्यसको केही दिनभित्रै उनको निधन भयो।

डा. ली वेनलियाङ

कोभिड-१९ पत्ता लगाउने स्वर्गीय चिकित्सककी पत्नीले दिइन् छोरीलाई जन्म

बेइजिङ। कोभिड-१९ लाई सबैभन्दा पहिले पहिचान गर्ने चिनियाँ चिकित्सक ली वेनलियाङकी पत्‍नीले एक छोरीलाई जन्म दिएकी छन्।

डा. लीकी पत्‍नी डा. पेङ यिन्हुआ पनि वुहान शहरको एक सरकारी अस्पतालमा कार्यरत छिन्। सोही शहरमा कोरोना भाइरसको सबैभन्दा पहिले पहिचान भएको थियो।

२९ वर्षीय डा. लीको १ फेब्रुअरीमा विवाह तय भएको थियो। तर, शहरमा कोरोना भाइरसको संक्रमण फैलिएकाले विवाह स्थगित भयो।

आफैं कोरोना भाइरसको संक्रमणमा परेका उनको २० फेब्रुअरीमा मृत्यु भयो। उनको निधन हुँदा डा. पेङ ६ महीनाकी गर्भवती थिइन्।

डा. ली वेनलियाङ

डा. लीको निधनपछि स्थानीय सञ्‍चार माध्यमहरूले केही तस्वीर सार्वजनिक गरेका थिए। चिनियाँ परम्पराअनुसार विवाहअघि नै त्यस्ता तस्वीर खिचाउने गरिन्छ। सामाजिक सञ्‍जालहरूमा डा. लीको निधनलगत्तै ती तस्वीर धेरै सेयर भएका थिए।

चीनमा विवाहअघि नै दुलहा-दुलही सँगै बस्‍ने चलन छ। डा. पत्‍नीले छोरीलाई जन्म दिएपछि सामाजिक सञ्‍जाल प्रयोगकर्ताहरूले लेखेका छन्- डा. लीकी छोरीको यस दुनियाँमा आउनु उनको परिवारका लागि आशिर्वाद हो।

कतिपयले भावुक हुँदै सन्देश लेखेका छन्, “यी प्यारी बालिकाको जन्म चीनको राष्‍ट्रिय बाल दिवसका दिन भएको छ। तर, उनी आफ्ना हिरो पितालाई भेट्न पाउने छैनन्।”

डा. लीको निधनमा पूरै चीनमा शोक मनाइएको थियो। उनले आफ्ना सहकर्मी चिकित्सकहरूलाई आफूले केही बिरामीमा सार्सजस्तो लक्षण देखेको बताउँदै सचेत रहन सन्देश पठाएका थिए।

तर, स्थानीय प्रशासनले उनको कुरामा गम्भीरता देखाएन। उल्टै अफवाह फैलाएको बताउँदै कारवाहीको चेतावनी दिइयो। उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्‍जालमा लेखेका थिए। त्यसको केही दिनभित्रै उनको निधन भयो।