काठमाडौं। आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।
भोलि, २१ जेठमा प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा वर्षा हुने बताइएको छ।
" />

">
यस्तो छ तीन दिनको मौसम अनुमान: Dekhapadhi
हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकोले मौसममा केही दिन प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ">
यस्तो छ तीन दिनको मौसम अनुमान
<p style="text-align: justify;">काठमाडौं। आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भूभागका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।</p>
<p style="text-align: justify;">महाशाखाका अनुसार हाल नेपालमा पश्‍चिमी वायु र अरब सागरमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।</p>
<p style="text-align: justify;">भोलि, २१ जेठमा प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भूभागका केही स्थानमा वर्षा हुने बताइएको छ।</p>