काठमाडौं। विदेशमा रहेका नेपालीहरूलाई उद्धार गरेर स्वदेश ल्याउने नेपाल सरकारको निर्णयसँगै साउदी अरबस्थित नेपाली दूतावासले घर फर्कने नेपाली नागरिकहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

दूतावासले हिजो, १९ जेठमा विज्ञप्ति जारी गर्दै कोभिड-१९ महामारीको असहज परिस्थितिमा घर फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरूलाई प्राथमिकताका आधारमा पठाउने उल्लेख गरेको छ।

दूतावासले बहिर्गमन भिषा र राहदानीको फोटोकपि, बिरामी भएकाहरूको चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्क्रिप्सन, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने हकमा कारणसहित स्वघोषणा, विद्यार्थीहरूको हकमा अध्ययन सकिएको वा बिदाको कागजात पठाउन भनेको छ।

समस्यामा परेका नेपालीहरूको विवरण संकलन गर्ने क्रममा वहिर्गमन भिषा लागेका, करार समाप्त भएका, रोगजारी गुमाएका, वहिर्गमन भिषा लागेका महिला, गर्भवती, पारिवारिक/भिजिट भिषामा आएकाहरु, अकामा नविकरण नगरिएका वा नवनाइएका, आफन्तको मृत्यु भएका, कोरोना बाहेक अन्य बिरामीहरू, बिदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले फारम भरेको दूतावासले जनाएको छ।

" /> काठमाडौं। विदेशमा रहेका नेपालीहरूलाई उद्धार गरेर स्वदेश ल्याउने नेपाल सरकारको निर्णयसँगै साउदी अरबस्थित नेपाली दूतावासले घर फर्कने नेपाली नागरिकहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

दूतावासले हिजो, १९ जेठमा विज्ञप्ति जारी गर्दै कोभिड-१९ महामारीको असहज परिस्थितिमा घर फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरूलाई प्राथमिकताका आधारमा पठाउने उल्लेख गरेको छ।

दूतावासले बहिर्गमन भिषा र राहदानीको फोटोकपि, बिरामी भएकाहरूको चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्क्रिप्सन, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने हकमा कारणसहित स्वघोषणा, विद्यार्थीहरूको हकमा अध्ययन सकिएको वा बिदाको कागजात पठाउन भनेको छ।

समस्यामा परेका नेपालीहरूको विवरण संकलन गर्ने क्रममा वहिर्गमन भिषा लागेका, करार समाप्त भएका, रोगजारी गुमाएका, वहिर्गमन भिषा लागेका महिला, गर्भवती, पारिवारिक/भिजिट भिषामा आएकाहरु, अकामा नविकरण नगरिएका वा नवनाइएका, आफन्तको मृत्यु भएका, कोरोना बाहेक अन्य बिरामीहरू, बिदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले फारम भरेको दूतावासले जनाएको छ।

"> स्वदेश फर्कने नेपालीहरूलाई सम्पर्क गर्न साउदीस्थित दूतावासको आग्रह: Dekhapadhi
स्वदेश फर्कने नेपालीहरूलाई सम्पर्क गर्न साउदीस्थित दूतावासको आग्रह <p style="text-align: justify;">काठमाडौं। विदेशमा रहेका नेपालीहरूलाई उद्धार गरेर स्वदेश ल्याउने नेपाल सरकारको निर्णयसँगै साउदी अरबस्थित नेपाली दूतावासले घर फर्कने नेपाली नागरिकहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ।</p> <p style="text-align: justify;">दूतावासले हिजो, १९ जेठमा विज्ञप्ति जारी गर्दै कोभिड-१९ महामारीको असहज परिस्थितिमा घर फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरूलाई प्राथमिकताका आधारमा पठाउने उल्लेख गरेको छ।</p> <p style="text-align: justify;">दूतावासले बहिर्गमन भिषा र राहदानीको फोटोकपि, बिरामी भएकाहरूको चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्क्रिप्सन, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने हकमा कारणसहित स्वघोषणा, विद्यार्थीहरूको हकमा अध्ययन सकिएको वा बिदाको कागजात पठाउन भनेको छ।</p> <p style="text-align: justify;">समस्यामा परेका नेपालीहरूको विवरण संकलन गर्ने क्रममा वहिर्गमन भिषा लागेका, करार समाप्त भएका, रोगजारी गुमाएका, वहिर्गमन भिषा लागेका महिला, गर्भवती, पारिवारिक/भिजिट भिषामा आएकाहरु, अकामा नविकरण नगरिएका वा नवनाइएका, आफन्तको मृत्यु भएका, कोरोना बाहेक अन्य बिरामीहरू, बिदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले फारम भरेको दूतावासले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्