काठमाडौं। नेपालमा आज एकैदिन ११ महीनाकी शिशुसहित ३१४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

योसँगै संक्रमितको संख्या एक हजार ८४६ पुगेको छ। यसमा आज साँझ सुर्खेतस्थित् प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ३५ जनालाई समेत गणना गरिएको छ। जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो विवरणमा अद्यावधिक गरिसकेको छैन।

मन्त्रालयले दिउँसो ४ बजे गरेको नियमित प्रेस ब्रिफिङमा एकैदिन २६६ जना संक्रमित थपिएर जम्मा एक हजार ७९८ पुगेको जनाएको थियो। पछि मन्त्रालयले नै साँझ सवा ६ बजे विवरण अद्यावधिक गर्दै १३ जना संक्रमित थपिएको बताएको थियो। योसहित जोडेर संक्रमितको संख्या एक हजार ८११ पुगेको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

तर, त्यसपछि पनि कर्णाली प्रदेश अस्पताल, सुर्खेत/पुशपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा संक्रमण देखिएको छ। यसलाई त्यहाँको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले औपचारिक रुपमा पुष्टि गरिसकेको छ।

महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमितमध्ये सुर्खेतका १६, दैलेखका नौ, सल्यानका नौ र अछामका एकजना रहेका छन्। योसहित सबैभन्दा पछि संक्रमण देखिएको कर्णाली प्रदेशमा संक्रमितको संख्या २३३ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दैलेखमा ४१, कपिलवस्तुमा ४७, सर्लाहीमा ३८, जुम्लामा १९, रौतटहमा १८, कैलालीमा १४, सल्यानमा १०, दाङमा ९, बाँकेमा ७, धनुषामा ७, सिरहामा ५, सुर्खेतमा ५, नवलपरासीमा ४, गुलमीमा ३, महोत्तरीमा २ र झापामा २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरमा एक/एक जना संक्रमित भेटिएका छन्। कञ्चनपुरमा ११ महीने शिशुमा पनि संक्रमण देखिएको छ।

आजै जुम्लामा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भयो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको स्वाब परीक्षणमा जुम्लामा दुईजना प्रहरीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत दुईजना प्रहरीलाई क्वारेन्टाइनको सुरक्षामा खटिएको समयमा त्यहीँबाट संक्रमण सरेको पाइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले प्रदेश १ मा १३८, प्रदेश २ मा ५८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।

यस्तै, प्रदेश ५ मा ५८३, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना संक्रमित उपचाररत छन्।

देशभरीका विभिन्न अस्पतालमा उपचाररत २२१ जना उपचारपछि कोरोनामुक्त भएर घर फर्किएका छन्।

आजमात्रै  प्रदेश ५ को रूपन्देहीस्थित भीम अस्पतालको आइसोलेसनमा रहेका २५ जना र डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १० का २८ वर्षीय युवक संक्रमणमुक्त भएका हुन्।

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र विष्टका अनुसार अस्पतालको आइसोलेसनमा उपचाररत युवक १० दिनमै कोरोनामुक्त भएका हुन्।

नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म आठ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। नेपालमा आज एकैदिन ११ महीनाकी शिशुसहित ३१४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

"> कोरोना अपडेट : ११ महीने शिशुसहित एकैदिन ३१४ जना संक्रमित थपिए: Dekhapadhi
कोरोना अपडेट : ११ महीने शिशुसहित एकैदिन ३१४ जना संक्रमित थपिए

प्रतिक्रिया दिनुहोस्