पूर्वपश्चिम राजमार्गमा गय राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ।

दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ। एकजनाको सनाखत हुन बाँकी छ।

नाम खुले पनि ठेगाना भने पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिए।

उनका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्का छन्।

दुर्घटनामा घाइते २१ जनामध्ये चारजनाको अवस्था गम्भीर छ। उनीहरूको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।

दुर्घटनामा परेकाहरू सबै भारतबाट आएका हुन्। घाइते हुनेमा अधिकांश सल्यानका छन्।

सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए। रासस

" /> पूर्वपश्चिम राजमार्गमा गय राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ।

दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ। एकजनाको सनाखत हुन बाँकी छ।

नाम खुले पनि ठेगाना भने पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिए।

उनका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्का छन्।

दुर्घटनामा घाइते २१ जनामध्ये चारजनाको अवस्था गम्भीर छ। उनीहरूको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।

दुर्घटनामा परेकाहरू सबै भारतबाट आएका हुन्। घाइते हुनेमा अधिकांश सल्यानका छन्।

सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए। रासस

"> बाँके दुर्घटना : मृतक ११ जनाको सनाखत: Dekhapadhi
बाँके दुर्घटना : मृतक ११ जनाको सनाखत
बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गमा गय राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ।

दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ। एकजनाको सनाखत हुन बाँकी छ।

नाम खुले पनि ठेगाना भने पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिए।

उनका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्का छन्।

दुर्घटनामा घाइते २१ जनामध्ये चारजनाको अवस्था गम्भीर छ। उनीहरूको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।

दुर्घटनामा परेकाहरू सबै भारतबाट आएका हुन्। घाइते हुनेमा अधिकांश सल्यानका छन्।

सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्