काठमाडौं। सबैभन्दा पछाडि संक्रमण देखिएको कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २३३ पुगेको छ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले अद्यावधिक गरेको विवरण अनुसार प्रदेश अस्पताल, सुर्खेत/पुशपन्छी अन्वेषण प्रयोगशालामामा गरिएको परीक्षणमा थप ३५ जनामा संक्रमण देखिएको छ।

संक्रमितमध्ये सुर्खेतका १६, दैलेखका नौ, सल्यानका नौ र अछामका एकजनमा संक्रमण देखिएको हो।

महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतको लेकवेशी नगरपालिका–१ का २१, २२, २२, २४, २६, २९, ३६ वर्षीय पुरुष र ८ वर्षीया बालिकामा संक्रमण देखिएको छ।

यस्तै, लेकवेशीकै वडा नम्बर २ का २४ वर्षीय पुरुष, वडा नम्बर ३ का ३६ र ६१ वर्षीय पुरुष, वडा नम्बर ५ का २५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

यसैगरी, पञ्चपुरी नगरपालिका–१० का २५ वर्षीय पुरुष, भेरीगंगा नपरपालिका–११ का ४ वर्षीय बालक र २५ तथा ६० वर्षीया महिलामा संक्रमण देखिएको छ।

दैलेखेको नारायण नगरपालिका–१ का १७ र १९,  वडा नम्बर ३ का २७, ३० र ३१, वडा नम्बर ८ का १७ र २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

डा. तिवारीका अुनसार दैलेखकै चामुण्डा विन्द्रासैनी नगरपालिका–७ का ४५ र नौमुले गाउँपालिका–२ का  २८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ।

सल्यानको वनगाड कुपिन्डे नगरपालिका–३ का १७, १७, १९, १९, वडा नम्बर ४ का २२, २४, २५ तथा वडा नम्बर ६ का २३ र २४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतमै गरिएको परीक्षणमा अछामको चौरपाटी गाउँपालिका–२ का ३१ पुरुषमा पनि संक्रमण देखिएको छ।

संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्र्पकमा रहेको डा. तिवारीले विज्ञप्तिमार्फत् जनाएका छन्।

" /> काठमाडौं। सबैभन्दा पछाडि संक्रमण देखिएको कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २३३ पुगेको छ।

"> कर्णालीमा थपिए ३५ जना कोरोना संक्रमित, संक्रमितको संख्या २३३ पुग्यो: Dekhapadhi कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले अद्यावधिक गरेको विवरण अनुसार थप ३५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २३३ पुगेको छ।

कर्णालीमा थपिए ३५ जना कोरोना संक्रमित, संक्रमितको संख्या २३३ पुग्यो
काठमाडौं। सबैभन्दा पछाडि संक्रमण देखिएको कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २३३ पुगेको छ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले अद्यावधिक गरेको विवरण अनुसार प्रदेश अस्पताल, सुर्खेत/पुशपन्छी अन्वेषण प्रयोगशालामामा गरिएको परीक्षणमा थप ३५ जनामा संक्रमण देखिएको छ।

संक्रमितमध्ये सुर्खेतका १६, दैलेखका नौ, सल्यानका नौ र अछामका एकजनमा संक्रमण देखिएको हो।

महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतको लेकवेशी नगरपालिका–१ का २१, २२, २२, २४, २६, २९, ३६ वर्षीय पुरुष र ८ वर्षीया बालिकामा संक्रमण देखिएको छ।

यस्तै, लेकवेशीकै वडा नम्बर २ का २४ वर्षीय पुरुष, वडा नम्बर ३ का ३६ र ६१ वर्षीय पुरुष, वडा नम्बर ५ का २५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

यसैगरी, पञ्चपुरी नगरपालिका–१० का २५ वर्षीय पुरुष, भेरीगंगा नपरपालिका–११ का ४ वर्षीय बालक र २५ तथा ६० वर्षीया महिलामा संक्रमण देखिएको छ।

दैलेखेको नारायण नगरपालिका–१ का १७ र १९,  वडा नम्बर ३ का २७, ३० र ३१, वडा नम्बर ८ का १७ र २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

डा. तिवारीका अुनसार दैलेखकै चामुण्डा विन्द्रासैनी नगरपालिका–७ का ४५ र नौमुले गाउँपालिका–२ का  २८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ।

सल्यानको वनगाड कुपिन्डे नगरपालिका–३ का १७, १७, १९, १९, वडा नम्बर ४ का २२, २४, २५ तथा वडा नम्बर ६ का २३ र २४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतमै गरिएको परीक्षणमा अछामको चौरपाटी गाउँपालिका–२ का ३१ पुरुषमा पनि संक्रमण देखिएको छ।

संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्र्पकमा रहेको डा. तिवारीले विज्ञप्तिमार्फत् जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्