वासिङ्टन। थुनामा रहेकै बेला अफ्रिकीमूलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा रोकिएको छैन।

देशभरका विभिन्न शहरमा प्रदर्शनहरू भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरूले करीब ४० शहरमा कर्फ्यु आदेश जारी गरेका छन्।

केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँचजनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन्। त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौँलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।

अफ्रिकीमूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो। उनलाई एक स्वेत प्रहरीले हत्या गरेको भिडिओ सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो।

सयौँ मानिसहरूले ४६ वर्षीय फ्लोइडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए।

देशभरका झण्डै १४० शहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा कम हुने गरेको एक अधिकारीले बताएका छन्।

गत ६ दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झण्डै दुई दर्जन शहरहरूबाट प्रहरीले दुई हजार ५६४ जनालाई पक्राउ गरेको थियो।

घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरू गरिसकिएको जनाएको छ भने दोषीलाई कारबाही गरिने भएकाले आन्दोलित नहुन सरकारी अधिकारीहरूले आग्रह पनि गर्दै आएका छन्।

प्रहरीले कतिपय ठाउँमा अश्रुग्यास र लाठी चार्ज गरे पनि प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न कठिन परिरहेको छ।

जर्जियास्थित सीएनएनको कार्यालय नजिकै विरोध गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा कार जलाइदिएका थिए।

हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका गोरा जातिका डेरेक चौविनलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ। चौविन र थप तीनजना प्रहरीहरूलाई यही घटनाकै कारण सेवाबाट यसअघि नै बर्खास्त गरिएको छ।

घटनाप्रति राष्ट्रपति डोनल्ड ट्रम्पले पनि दुःख व्यक्त गर्दै भयानक घटनाको संज्ञा दिएका छन्। उनले फ्लोइडका परिवारसँग कुराकानी पनि गरेको बताएका छन्। रासस/पीटीआई

" /> वासिङ्टन। थुनामा रहेकै बेला अफ्रिकीमूलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा रोकिएको छैन।

"> हिंसा भड्किएपछि झण्डै ४० अमेरिकी शहरमा कर्फ्यु, हजारौँ गिरफ्तार: Dekhapadhi
तस्वीरः राेयटर्स।
हिंसा भड्किएपछि झण्डै ४० अमेरिकी शहरमा कर्फ्यु, हजारौँ गिरफ्तार

प्रतिक्रिया दिनुहोस्