काठमाडौं। देशैभर पछिल्लो २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दैलेखमा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा ३८, जुम्लामा १९, रौतटहमा १८, कैलालीमा १४, सल्यानमा १०, दाङमा ९, बाँकेमा ७, धनुषामा ७ जना संक्रमित थपिएका छन्।

सिरहामा ५, सुर्खेतमा ५, नवलपरासीमा ३, महोत्तरीमा २ र झापामा २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

योसहित नेपालमा संक्रमितको संख्या एक हजार ७९८ पुगेको छ।

नेपालमा अहिलेसम्म कोभिड-१९ बाट ८ जनाको मृत्यु भइसकेको छ भने २२१ जना डिस्चार्ज भइसकेका छन्।

" /> काठमाडौं। देशैभर पछिल्लो २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दैलेखमा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा ३८, जुम्लामा १९, रौतटहमा १८, कैलालीमा १४, सल्यानमा १०, दाङमा ९, बाँकेमा ७, धनुषामा ७ जना संक्रमित थपिएका छन्।

सिरहामा ५, सुर्खेतमा ५, नवलपरासीमा ३, महोत्तरीमा २ र झापामा २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

योसहित नेपालमा संक्रमितको संख्या एक हजार ७९८ पुगेको छ।

नेपालमा अहिलेसम्म कोभिड-१९ बाट ८ जनाको मृत्यु भइसकेको छ भने २२१ जना डिस्चार्ज भइसकेका छन्।

"> २४ घण्टामा थपिए २२६ नयाँ संक्रमित, नेपालमा १७९८ जनामा कोरोना संक्रमण: Dekhapadhi
२४ घण्टामा थपिए २२६ नयाँ संक्रमित, नेपालमा १७९८ जनामा कोरोना संक्रमण
काठमाडौं। देशैभर पछिल्लो २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दैलेखमा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा ३८, जुम्लामा १९, रौतटहमा १८, कैलालीमा १४, सल्यानमा १०, दाङमा ९, बाँकेमा ७, धनुषामा ७ जना संक्रमित थपिएका छन्।

सिरहामा ५, सुर्खेतमा ५, नवलपरासीमा ३, महोत्तरीमा २ र झापामा २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

योसहित नेपालमा संक्रमितको संख्या एक हजार ७९८ पुगेको छ।

नेपालमा अहिलेसम्म कोभिड-१९ बाट ८ जनाको मृत्यु भइसकेको छ भने २२१ जना डिस्चार्ज भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्