काठमाडौं। गएराति बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका तथा घाइतेको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

भारतबाट आएका नागरिकलाई लिएर नेपालगञ्जबाट सल्यानका छुटेको ना. ५ ख ५९९५ नम्बरको माइक्रो बस रोकिराखेको बा. ४ ख ९०६४ नम्बरको ट्रकमा गएराति करीब १ बजेको समयमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए।

मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालले जनाएको छ।

गाडीमा सवार सबै ३३ जना भारतबाट घर फर्किएका सल्यानका वासिन्दा भएको बताइएको छ। उनीहरूलाई जमुनाहा नाकाबाट बसमा राखेर घरतर्फ पठाइएको थियो।

भारतबाट फर्किएका भएर उनीहरूमा कोभिड–१९ छ, छैन भनेर परीक्षण गरिएको थियो।

खासगरी मृतको शव व्यवस्थापन र घाइतेको उपचारमा सजिलो होस् भनेर परीक्षण गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।

" /> काठमाडौं। गएराति बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका तथा घाइतेको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

भारतबाट आएका नागरिकलाई लिएर नेपालगञ्जबाट सल्यानका छुटेको ना. ५ ख ५९९५ नम्बरको माइक्रो बस रोकिराखेको बा. ४ ख ९०६४ नम्बरको ट्रकमा गएराति करीब १ बजेको समयमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए।

मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालले जनाएको छ।

गाडीमा सवार सबै ३३ जना भारतबाट घर फर्किएका सल्यानका वासिन्दा भएको बताइएको छ। उनीहरूलाई जमुनाहा नाकाबाट बसमा राखेर घरतर्फ पठाइएको थियो।

भारतबाट फर्किएका भएर उनीहरूमा कोभिड–१९ छ, छैन भनेर परीक्षण गरिएको थियो।

खासगरी मृतको शव व्यवस्थापन र घाइतेको उपचारमा सजिलो होस् भनेर परीक्षण गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।

"> भारतबाट फर्किँदै गर्दा दुर्घटनामा परेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ: Dekhapadhi दुर्घटनामा पर्नेहरू भातरबाट फर्किएकाले मृतकको शव व्यवस्थाप र घाइतेको उपचारमा सहज होस् भनेर कोभिड–१९ परीक्षण गरिएको थियो।

भारतबाट फर्किँदै गर्दा दुर्घटनामा परेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ
काठमाडौं। गएराति बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका तथा घाइतेको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

भारतबाट आएका नागरिकलाई लिएर नेपालगञ्जबाट सल्यानका छुटेको ना. ५ ख ५९९५ नम्बरको माइक्रो बस रोकिराखेको बा. ४ ख ९०६४ नम्बरको ट्रकमा गएराति करीब १ बजेको समयमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए।

मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालले जनाएको छ।

गाडीमा सवार सबै ३३ जना भारतबाट घर फर्किएका सल्यानका वासिन्दा भएको बताइएको छ। उनीहरूलाई जमुनाहा नाकाबाट बसमा राखेर घरतर्फ पठाइएको थियो।

भारतबाट फर्किएका भएर उनीहरूमा कोभिड–१९ छ, छैन भनेर परीक्षण गरिएको थियो।

खासगरी मृतको शव व्यवस्थापन र घाइतेको उपचारमा सजिलो होस् भनेर परीक्षण गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।

प्रतिक्रिया दिनुहोस्