काठमाडौं। प्रदेश २ मा आज थप ८२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत एवं कोभिड-१९ फोकल पर्सन विजय झाले ८२ जनामा संक्रमण पुष्टि भएको बताए।
उनका अनुसार सर्लाहीमा ३८, रौतहटमा १८, सप्तरीमा १२, धुनषा ७, सिराह ५ र महोत्तरी २ जनामा संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ८२ जनामा संक्रमण पुष्टि भएको झाले बताए।
" /> काठमाडौं। प्रदेश २ मा आज थप ८२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत एवं कोभिड-१९ फोकल पर्सन विजय झाले ८२ जनामा संक्रमण पुष्टि भएको बताए।

">