बर्दिया। बर्दियाको गुलरिया नगरपालिकामा भारतलगायत अन्य क्षेत्रबाट आउने महिलाका सङ्ख्या बढ्दै गएपछि छुट्टै क्वारेन्टाइन निर्माण भएको छ।

गुलरिया–४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार महिला बसिरहेका छन्। क्वारेन्टाइनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए।

जिल्लामा ८० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिए।

बर्दियमा १४४ क्वारेन्टाइनमा महिला–पुरुष गरी तीन हजार ९१८ जना छन्। रासस

" /> बर्दिया। बर्दियाको गुलरिया नगरपालिकामा भारतलगायत अन्य क्षेत्रबाट आउने महिलाका सङ्ख्या बढ्दै गएपछि छुट्टै क्वारेन्टाइन निर्माण भएको छ।

गुलरिया–४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार महिला बसिरहेका छन्। क्वारेन्टाइनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए।

जिल्लामा ८० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिए।

बर्दियमा १४४ क्वारेन्टाइनमा महिला–पुरुष गरी तीन हजार ९१८ जना छन्। रासस

"> बर्दियामा महिलाका लागि छुट्टै क्वारेन्टाइन: Dekhapadhi क्वारेन्टाइनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

फाइल तस्वीर।
बर्दियामा महिलाका लागि छुट्टै क्वारेन्टाइन
बर्दिया। बर्दियाको गुलरिया नगरपालिकामा भारतलगायत अन्य क्षेत्रबाट आउने महिलाका सङ्ख्या बढ्दै गएपछि छुट्टै क्वारेन्टाइन निर्माण भएको छ।

गुलरिया–४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार महिला बसिरहेका छन्। क्वारेन्टाइनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए।

जिल्लामा ८० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिए।

बर्दियमा १४४ क्वारेन्टाइनमा महिला–पुरुष गरी तीन हजार ९१८ जना छन्। रासस

प्रतिक्रिया दिनुहोस्