काठमाडौं। लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना निकालेको छ।

लकडाउनका कारण यसअघि सबै विज्ञापन तथा परीक्षा अनिश्चितकालका लागि रोकिएको थियो।

आज बसेको आयोगको बैठकले सहसचिव वा सो सरहका विज्ञापनको अर्न्तवार्ता गर्ने मिति तय गरेको हो।

आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ताले आज अन्तर्वार्ताको मितिसहितको सूचना सार्वजनिक गरेका छन्।

२ असारदेखि शुरू हुने गरी तोकिएको अन्तर्वार्ता कार्यतालिका २८ असारमा सकिनेछ।

आन्तरिक प्रतिस्पर्धा र खुला प्रतिस्पर्धा गरी दुवै तहको नेपाल लेखापरीक्षण सेवा, नेपाल इन्जिनियरिङ सेवा, सिभिल, जनरल सेवाको अन्तर्वार्ता हुने लागेको हो।

" /> काठमाडौं। लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना निकालेको छ।

लकडाउनका कारण यसअघि सबै विज्ञापन तथा परीक्षा अनिश्चितकालका लागि रोकिएको थियो।

आज बसेको आयोगको बैठकले सहसचिव वा सो सरहका विज्ञापनको अर्न्तवार्ता गर्ने मिति तय गरेको हो।

आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ताले आज अन्तर्वार्ताको मितिसहितको सूचना सार्वजनिक गरेका छन्।

२ असारदेखि शुरू हुने गरी तोकिएको अन्तर्वार्ता कार्यतालिका २८ असारमा सकिनेछ।

आन्तरिक प्रतिस्पर्धा र खुला प्रतिस्पर्धा गरी दुवै तहको नेपाल लेखापरीक्षण सेवा, नेपाल इन्जिनियरिङ सेवा, सिभिल, जनरल सेवाको अन्तर्वार्ता हुने लागेको हो।

"> लकडाउनकाबीच लोक सेवाले निकाल्यो अन्तर्वार्ताको सूचना: Dekhapadhi
लकडाउनकाबीच लोक सेवाले निकाल्यो अन्तर्वार्ताको सूचना
काठमाडौं। लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना निकालेको छ।

लकडाउनका कारण यसअघि सबै विज्ञापन तथा परीक्षा अनिश्चितकालका लागि रोकिएको थियो।

आज बसेको आयोगको बैठकले सहसचिव वा सो सरहका विज्ञापनको अर्न्तवार्ता गर्ने मिति तय गरेको हो।

आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ताले आज अन्तर्वार्ताको मितिसहितको सूचना सार्वजनिक गरेका छन्।

२ असारदेखि शुरू हुने गरी तोकिएको अन्तर्वार्ता कार्यतालिका २८ असारमा सकिनेछ।

आन्तरिक प्रतिस्पर्धा र खुला प्रतिस्पर्धा गरी दुवै तहको नेपाल लेखापरीक्षण सेवा, नेपाल इन्जिनियरिङ सेवा, सिभिल, जनरल सेवाको अन्तर्वार्ता हुने लागेको हो।

प्रतिक्रिया दिनुहोस्