झापा। झापाको कचनकबल गाउँपालिकामा १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालको सबैभन्दा होचो स्थानका रूपमा रहेको सो गाउँपालिका यतिखेर कोभिड–१९ महामारीको सङ्कटसँग जुधिरहेको छ।

कूल ४२ हजार जनसङ्ख्या रहेको दक्षिणी सीमास्थित गाउँपालिकामा प्रदेश नं. १ कै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन्। तर, महामारीसँग हार नखाएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले बताए।

यहाँका ६ वटा क्वारेन्टाइनमा ४१७ जना स्थानीयवासीलाई राखिएको छ। कोरोना सङ्क्रमण पुष्टि भइसकेका १०० जनालाई धरान र विराटनगरस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

अझै १०० जनाको पीसीआर नतिजा आउन बाँकी छ। क्वारेन्टाइनमामा राखिएकालाई दोस्रोपटकको पीसीआर टेष्ट नेगेटिभ आएपछि मात्र घर जान दिइने अध्यक्ष आलमले बताए।

“१०० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको अवस्थालाई बाहिरबाट हेर्दा भयावह देखिन्छ होला”, गाउँपालिकाका अध्यक्ष आलमले भने, “सीमित स्रोत र साधनका बाबजुत कोरोना सङ्कटसँग जुधिरहेका छौँ, विषम परिस्थितिलाई होसियारीपूर्वक सम्हालिरहेका छौँ।”

भारतबाट प्रवेश गर्नेहरूलाई सीमाबाट उद्धार गरेर क्वारेन्छाइनमा राख्ने र त्यहाँबाट समुदायमा सङ्क्रमण हुन नदिने रणनीतिअनुरूप अहिले कोरोना महामारीको रोकथाम र नियन्त्रणका काम सफल भइरहेको उनले बताए।

आदिवासी र मुस्लिम बाहुल्य कचनकवल गाउँपालिकाका युवा रोजगारीका लागि भारतको मुम्बई, केरला, गोवा र दिल्ली जाने गरेको र बन्दाबन्दीका बेला कोरोना सङ्क्रमित भएर घर फर्किएको उनले बताए।

समुदायमा सङ्क्रमण फैलिन नदिने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उनले भारतबाट आउनेहरूलाई घर पुग्न नदिई सीमाबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेका कारण सङ्क्रमणको स्थिति भयावह बन्न नपाएको बताए।

गाउँपालिकाले बन्दाबन्दीलाई कडाइका साथ लागू गरेको र क्वारेन्टाइनमा रहेकालाई खाने र बस्ने राम्रो प्रबन्ध मिलाएको अध्यक्ष आलमले बताए।

आन्तरिक स्रोत न्यून भएका बेला प्रदेश सरकारबाट १० लाख रूपैयाँ अनुदान आएको र थप १५ लाख आउने निधो भइसकेको उनले बताए।

कोरोनासँग जुध्न गाउँपालिका भवन निर्माण र डायलायसिस सेन्टर स्थापनाका लागि छुट्याइएको ४५ लाख रूपैयाँ बजेट रकमान्तर गरेर खर्च गरिएको उनले बताए।

कोरोना महामारीले चौतर्फी सङ्कट सिर्जना गरे तापनि गाउँपालिकाले सीमा सुरक्षामा खटिएका प्रहरी, कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी र राजनीतिक दलबाट पाइरहेको सहयोग र समन्वयले नै कोभिड–१९ सँग लड्ने क्षमता वृद्धि गरेको अध्यक्ष आलमको ठहर छ।

भारतको विहारसँग जोडिएको सीमा क्षेत्रमा भारतीय नागरिकसँग बन्दाबन्दीको अवधिमा मकैबाली उठाउने निहुँमा चारपटक झडप भइसकेको छ। जसमध्ये सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीले दुईपटक त हवाईफायर नै गर्नुपरेको थियो।

“आफ्नो सुरक्षाको पर्वाह नगरी जनताको स्वास्थ्य सुरक्षाका लागि रातदिन खटिरहेका छौँ”, कोरोनासँगको युद्धमा हार नखाएको बताउँदै उनले भने, “जनता बचाउनु हाम्रो दायित्व हो, विकास निर्माणका काम पछि पनि गर्न सकिन्छ।” चन्द्रकला भण्डारी/रासस

" /> झापा। झापाको कचनकबल गाउँपालिकामा १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

"> १०० जना कोरोना संक्रमित भेटिएका कचनकवलका अध्यक्ष भन्छन्- ‘ महामारीसँग हार मानेका छैनौँ ’: Dekhapadhi कूल ४२ हजार जनसङ्ख्या रहेको झापाको कचनकवल गाउँपालिकामा प्रदेश १ कै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन्। तर, महामारीसँग हार नखाएको गाउँपालिकाका अध्यक्ष अन्जार आलम बताउँछन्।

१०० जना कोरोना संक्रमित भेटिएका कचनकवलका अध्यक्ष भन्छन्- ‘ महामारीसँग हार मानेका छैनौँ ’
झापा। झापाको कचनकबल गाउँपालिकामा १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालको सबैभन्दा होचो स्थानका रूपमा रहेको सो गाउँपालिका यतिखेर कोभिड–१९ महामारीको सङ्कटसँग जुधिरहेको छ।

कूल ४२ हजार जनसङ्ख्या रहेको दक्षिणी सीमास्थित गाउँपालिकामा प्रदेश नं. १ कै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन्। तर, महामारीसँग हार नखाएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले बताए।

यहाँका ६ वटा क्वारेन्टाइनमा ४१७ जना स्थानीयवासीलाई राखिएको छ। कोरोना सङ्क्रमण पुष्टि भइसकेका १०० जनालाई धरान र विराटनगरस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

अझै १०० जनाको पीसीआर नतिजा आउन बाँकी छ। क्वारेन्टाइनमामा राखिएकालाई दोस्रोपटकको पीसीआर टेष्ट नेगेटिभ आएपछि मात्र घर जान दिइने अध्यक्ष आलमले बताए।

“१०० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको अवस्थालाई बाहिरबाट हेर्दा भयावह देखिन्छ होला”, गाउँपालिकाका अध्यक्ष आलमले भने, “सीमित स्रोत र साधनका बाबजुत कोरोना सङ्कटसँग जुधिरहेका छौँ, विषम परिस्थितिलाई होसियारीपूर्वक सम्हालिरहेका छौँ।”

भारतबाट प्रवेश गर्नेहरूलाई सीमाबाट उद्धार गरेर क्वारेन्छाइनमा राख्ने र त्यहाँबाट समुदायमा सङ्क्रमण हुन नदिने रणनीतिअनुरूप अहिले कोरोना महामारीको रोकथाम र नियन्त्रणका काम सफल भइरहेको उनले बताए।

आदिवासी र मुस्लिम बाहुल्य कचनकवल गाउँपालिकाका युवा रोजगारीका लागि भारतको मुम्बई, केरला, गोवा र दिल्ली जाने गरेको र बन्दाबन्दीका बेला कोरोना सङ्क्रमित भएर घर फर्किएको उनले बताए।

समुदायमा सङ्क्रमण फैलिन नदिने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उनले भारतबाट आउनेहरूलाई घर पुग्न नदिई सीमाबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेका कारण सङ्क्रमणको स्थिति भयावह बन्न नपाएको बताए।

गाउँपालिकाले बन्दाबन्दीलाई कडाइका साथ लागू गरेको र क्वारेन्टाइनमा रहेकालाई खाने र बस्ने राम्रो प्रबन्ध मिलाएको अध्यक्ष आलमले बताए।

आन्तरिक स्रोत न्यून भएका बेला प्रदेश सरकारबाट १० लाख रूपैयाँ अनुदान आएको र थप १५ लाख आउने निधो भइसकेको उनले बताए।

कोरोनासँग जुध्न गाउँपालिका भवन निर्माण र डायलायसिस सेन्टर स्थापनाका लागि छुट्याइएको ४५ लाख रूपैयाँ बजेट रकमान्तर गरेर खर्च गरिएको उनले बताए।

कोरोना महामारीले चौतर्फी सङ्कट सिर्जना गरे तापनि गाउँपालिकाले सीमा सुरक्षामा खटिएका प्रहरी, कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी र राजनीतिक दलबाट पाइरहेको सहयोग र समन्वयले नै कोभिड–१९ सँग लड्ने क्षमता वृद्धि गरेको अध्यक्ष आलमको ठहर छ।

भारतको विहारसँग जोडिएको सीमा क्षेत्रमा भारतीय नागरिकसँग बन्दाबन्दीको अवधिमा मकैबाली उठाउने निहुँमा चारपटक झडप भइसकेको छ। जसमध्ये सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीले दुईपटक त हवाईफायर नै गर्नुपरेको थियो।

“आफ्नो सुरक्षाको पर्वाह नगरी जनताको स्वास्थ्य सुरक्षाका लागि रातदिन खटिरहेका छौँ”, कोरोनासँगको युद्धमा हार नखाएको बताउँदै उनले भने, “जनता बचाउनु हाम्रो दायित्व हो, विकास निर्माणका काम पछि पनि गर्न सकिन्छ।” चन्द्रकला भण्डारी/रासस

प्रतिक्रिया दिनुहोस्