काठमाडौैं। दैलेखको दुल्लु नगरपालिका-७ मा रहेको क्वारेन्टाइनमा १७ जेठको बिहान ३५ वर्षीय पुरूषको निधन भयो। चिया खाएर हिँड्दाहिँड्दै उनी एकाएक बेहोस भएर ढले। उनको त्यहीँ प्राण गयो। स्वाब परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो।

उनीसँगै भारतबाट आएका ७० जना अहिले विभिन्न क्वारेन्टाइनमा छन्। उनीहरू सबैको स्वाब परीक्षण भइसकेको छैन। उनीसँगै अघिल्लो राति एउटै कोठामा सुतेकाहरू त निकै त्रसित छन्। उनीहरू भारतको अहमदाबादबाटै ती पुरूषसँग आएका थिए। बिना स्वास्थ्य परीक्षण उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा बसेको १२ दिन बित्दा पनि उनीहरूको स्वास्थ्य परीक्षण भएको छैन।

बाँकेको नरैनापुरमा पनि क्वारेन्टाइनमा बसेकै बेला एक युवकले ज्यान गुमाए। स्वास्थ्य परीक्षणका क्रममा उनीसँगगै क्वारेन्टाइनमा बसेका अरू ४७ जनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार १८ जेठसम्म देशभर एक लाख १० हजार ७८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। तीमध्ये अधिकांश क्वारेन्टाइन नाम मात्रका छन्। सरकारले ‘क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन गर्न मापदण्ड’ बनाए पनि त्यसको पालना हुन सकेको छैन।

त्यसमध्ये एक हो, डडेल्धुराको आलिताल गाउँपालिका–२, उणिकोटमा निर्माण गरिएको क्वारेन्टाइन। विद्यालयमा बनाइएको क्वारेन्टाइनमा सुत्नका लागि एउटा बेन्चमाथि कार्टुन बिछ्याइएको छ।

सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनको अवस्था पनि त्यस्तै छ। वस्तीका बीचमा झ्याल, ढोका नभएको सानो क्षेत्रफलमा बनेको विद्यालयमा कोचाकोच गरेर मानिस राखिएको छ।

क्वारेन्टाइन बनाएपछि बाँसको टाँटीले बारिएको छ। बोराले बारेर अस्थायी किसिमले दुईवटा शौचालय बनाइएको छ। एउटा ट्युबबेल छ। स–सानो कोठामा ७५ जना मानिसलाई खाँदेर राखिएको छ। ती सबैको निम्ति एउटा मात्रै शौचालयको व्यवस्था छ। गाउँपालिका अध्यक्ष दयानन्द गोइत सिंगो गाउँपालिकामा ठूला भवन नभएकाले समस्या भइरहेको बताउँछन्।

“भारतबाट मानिसहरूको आउने क्रम ह्वात्तै बढ्यो। अब उनीहरूलाई कहाँ राख्ने? त्यही भएर सबैलाई एउटै स्कूलमा राखिएको छ”, अध्यक्ष गोइत भन्छन्।

गोइतमात्र होइन अधिकांश स्थानीय सरकारका प्रमुखहरू मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गर्न नसकिएको बताउँछन्। स्वास्थ्य मन्त्रालय पनि यो यथार्थको जानकारीबाट बाहिर छैन। मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी स्रोत-साधनको उपलब्धताअनुसार क्वारेन्टाइनको व्यवस्थापन भइरहेको बताउँछन्।

“ठूलो संख्यामा भारतबाट आउँदा व्यवस्थापनमा केही समस्या त देखिएको छ। तर, ठूलै भयावह अवस्था भनेको आइसकेको छैन। सरकार त्यसलाई व्यवस्थापन गर्न प्रदेश तथा स्थानीय सरकारसँग मिलेर काम गरिरहेको छ”, डा.  अधिकारी भन्छन्।

संक्रमणस्थल बन्दैछन् क्वारेन्टाइन

यस्ता अव्यवस्थित, असुरक्षित र भीडभाडयुक्त क्वारेन्टाइनले कोरोना संक्रमणको जोखिम घटाउनुभन्दा उल्टो बढाउने काम गरिरहेको जनस्वास्थ्यविद्हरूको ठम्याइ छ। यी क्वारेन्टाइनहरू कोरोना भाइरसको संक्रमणस्थल भइसकेको उनीहरू बताउँछन्।

“क्वारेन्टाइन भनेको शंकास्पद मान्छेलाई राख्ने विशेष ठाउँ हो। तर, अहिले त भारतबाट कोरोना संक्रमित र स्वस्थ व्यक्ति सबैलाई एकै ठाउँमा राखिएको छ”, जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, “यसरी त हाम्रा क्वारेन्टाइनस्थल त कोरोना संक्रमणस्थल बनेका छन्।”

भारतबाट आउनेलाई बिना परीक्षण राखिँदा क्वारेन्टाइन नै खतराको केन्द्र बनेको डा. वन्तको ठहर छ। सरकारले तुरून्तै यसको विकल्प खोज्नुपर्ने उनी बताउँछन्।

“सकिन्छ भने सीमानाकामै स्वास्थ्य परीक्षण गरेर शंकास्पदलाई अलग्गै राख्ने व्यवस्था मिलाउनुपर्‍यो”, डा. वन्त भन्छन्, “सकिँदैन भने किन कोरोना सार्न क्वारेन्टाइनमा लैजाने? त्यो भन्दा त उनीहरूलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाउनु उचित हुन्छ।”

“संक्रमण रहेछ भने अरूलाई नसरोस् भनेर क्वारेन्टाइनमा राख्ने हो तर कहीँ पाल टाँगेर राखेको छ त कतै भूइँमै राखिएको छ। कतै एउटै कोठामा लस्करै मान्छे सुताइएको छ। यो त अत्यन्तै अव्यवस्थित र अमानवीय भयो”, डा. वन्त आक्रोश पोख्छन्।

डा. रमेश आचार्य भने बाहिरबाट आउँदा नै स्वास्थ्य परीक्षण गरेर मात्र क्वारेन्टाइनमा राख्नुपर्ने बताउँछन्।

“क्वारेन्टाइनमा राख्नु भनेको सामाजिक दूरी कायम गराउनु पनि हो। अहिले जसरी राखिएको छ, त्यसरी राख्नुभन्दा त घर नै राम्रो हुन्छ। स्वास्थ्य परीक्षण गराएर क्वारेन्टाइनमा सामाजिक दूरी कायम गराउँदै राख्ने हो”, डा. आचार्य भन्छन्।

जनस्वाथ्यविद् डा. राजकुमार महतो भने क्वारेन्टाइनलाई  नै व्यवस्थित बनाउनुपर्नेमा जोड दिन्छन्। क्वारेन्टाइनको विकल्प घर हुन नसक्ने उनको ठहर छ।

“यदि कुनै व्यक्ति घरमा गयो भने ऊ छुट्टै बस्नै सक्दैन। परिवारमा श्रीमती होला, छोराछोरी होलान्, आमाबुबा होलान सबैसँग नजिक भइहाल्छ। त्यसले त पूरै घर कोरोना संक्रमित हुन जान्छ”, उनी भन्छन्।

" /> काठमाडौैं। दैलेखको दुल्लु नगरपालिका-७ मा रहेको क्वारेन्टाइनमा १७ जेठको बिहान ३५ वर्षीय पुरूषको निधन भयो। चिया खाएर हिँड्दाहिँड्दै उनी एकाएक बेहोस भएर ढले। उनको त्यहीँ प्राण गयो। स्वाब परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो।

"> कोरोना संक्रमणको जोखिम केन्द्र बन्दैछन् क्वारेन्टाइन: Dekhapadhi संक्रमित व्यक्तिबाट समुदायमा नफैलियोस् भनेर क्वारेन्टाइनको व्यवस्था गरिएको हो। तर, क्वारेन्टाइनको नाममा जीर्ण पूर्वाधारयुक्त भीडभाड बसोबास सञ्चालन गर्दा त्यहीँबाट कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेको छ।

कोरोना संक्रमणको जोखिम केन्द्र बन्दैछन् क्वारेन्टाइन

प्रतिक्रिया दिनुहोस्