दुल्लु। दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका चारजनालाई आरडीटी पोजिटिभ देखिएपछि गोठमा सारिएको छ।

गाउँपालिकाको यो कार्य अमानवीय र गैरजिम्मेवार भएको भन्दै टिप्पणी बढ्न थालेको छ।

भैरवी गाउँपालिका-३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका चारजना आरडिटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनीहरूलाई गोठमा सारिएको छ।

आरडिटी रिपोर्ट पोजिटिभ आएपछि क्वारेन्टाइनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि नजिकैको गोठमा सारिएको गाउँपालिकाले जनाएको छ।

तत्काल कुनै वैकल्पिक व्यवस्था नभएकाले सावधानीका लागि गोठ सुरक्षित हुँदा त्यहाँ राखिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।

उनीहरूलाई गाउँपालिकाको कार्यालय नजिकैको घर भाडामा लिएर व्यवस्थापन गर्न लागिएको बुढाले जानकारी दिए।

“भारतबाट आएका सयौँ दाजुभाइलाई क्वारेन्टाइनमा राख्दा हाम्रा सबै सामुदायिक भवन भरिभराउ भइसके”, उनले भने।

गोठमा राखिएको तस्वीरलाई सामाजिक सञ्जालमा राखेर थप पीडा थप्ने काम भइरहेको उनले दावी गरे।

“हामीले सक्दो प्रयास गरेकै छौँ । बाहिरबाट आउनेलाई व्यवस्थापनमा हामी लागिरहेकै छौँ”, अध्यक्ष बुढाले भने ।

ती चारजनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको भन्दै पीसीआर परीक्षणको तयारी भइरहेको उनले जानकारी दिए। रासस

" /> दुल्लु। दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका चारजनालाई आरडीटी पोजिटिभ देखिएपछि गोठमा सारिएको छ।

गाउँपालिकाको यो कार्य अमानवीय र गैरजिम्मेवार भएको भन्दै टिप्पणी बढ्न थालेको छ।

भैरवी गाउँपालिका-३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका चारजना आरडिटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनीहरूलाई गोठमा सारिएको छ।

आरडिटी रिपोर्ट पोजिटिभ आएपछि क्वारेन्टाइनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि नजिकैको गोठमा सारिएको गाउँपालिकाले जनाएको छ।

तत्काल कुनै वैकल्पिक व्यवस्था नभएकाले सावधानीका लागि गोठ सुरक्षित हुँदा त्यहाँ राखिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।

उनीहरूलाई गाउँपालिकाको कार्यालय नजिकैको घर भाडामा लिएर व्यवस्थापन गर्न लागिएको बुढाले जानकारी दिए।

“भारतबाट आएका सयौँ दाजुभाइलाई क्वारेन्टाइनमा राख्दा हाम्रा सबै सामुदायिक भवन भरिभराउ भइसके”, उनले भने।

गोठमा राखिएको तस्वीरलाई सामाजिक सञ्जालमा राखेर थप पीडा थप्ने काम भइरहेको उनले दावी गरे।

“हामीले सक्दो प्रयास गरेकै छौँ । बाहिरबाट आउनेलाई व्यवस्थापनमा हामी लागिरहेकै छौँ”, अध्यक्ष बुढाले भने ।

ती चारजनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको भन्दै पीसीआर परीक्षणको तयारी भइरहेको उनले जानकारी दिए। रासस

"> आरडीटी पोजिटिभ आएपछि क्वारेन्टाइनमा बसेकालाई गोठमा सारियो: Dekhapadhi
आरडीटी पोजिटिभ आएपछि क्वारेन्टाइनमा बसेकालाई गोठमा सारियो
दुल्लु। दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका चारजनालाई आरडीटी पोजिटिभ देखिएपछि गोठमा सारिएको छ।

गाउँपालिकाको यो कार्य अमानवीय र गैरजिम्मेवार भएको भन्दै टिप्पणी बढ्न थालेको छ।

भैरवी गाउँपालिका-३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका चारजना आरडिटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनीहरूलाई गोठमा सारिएको छ।

आरडिटी रिपोर्ट पोजिटिभ आएपछि क्वारेन्टाइनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि नजिकैको गोठमा सारिएको गाउँपालिकाले जनाएको छ।

तत्काल कुनै वैकल्पिक व्यवस्था नभएकाले सावधानीका लागि गोठ सुरक्षित हुँदा त्यहाँ राखिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।

उनीहरूलाई गाउँपालिकाको कार्यालय नजिकैको घर भाडामा लिएर व्यवस्थापन गर्न लागिएको बुढाले जानकारी दिए।

“भारतबाट आएका सयौँ दाजुभाइलाई क्वारेन्टाइनमा राख्दा हाम्रा सबै सामुदायिक भवन भरिभराउ भइसके”, उनले भने।

गोठमा राखिएको तस्वीरलाई सामाजिक सञ्जालमा राखेर थप पीडा थप्ने काम भइरहेको उनले दावी गरे।

“हामीले सक्दो प्रयास गरेकै छौँ । बाहिरबाट आउनेलाई व्यवस्थापनमा हामी लागिरहेकै छौँ”, अध्यक्ष बुढाले भने ।

ती चारजनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको भन्दै पीसीआर परीक्षणको तयारी भइरहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्