काठमाडौं। नेपाल बाढी सूचनाले वर्षातका कारण केही ठूला तथा सहायक नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन भनेको छ।

प्रदेश ५, बागमती, प्रदेश २ र प्रदेश १ भई बहने केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै उक्त स्थान आसपास सतर्कता अपनाउन आग्रह गरिएको छ।

अहिले देशभर सामान्य बदली रही प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भूभागका वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परिरहेको छ।

त्यस्तै कन्काई, कोशी, बागमती, कमला, नारायणी, पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा केही बहाव बढ्‍ने साथै बबई र यसका सहायक नदीमा सामान्य बहाव बढ्ने भन्दै सचेत गराइएको छ।

" /> काठमाडौं। नेपाल बाढी सूचनाले वर्षातका कारण केही ठूला तथा सहायक नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन भनेको छ।

प्रदेश ५, बागमती, प्रदेश २ र प्रदेश १ भई बहने केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै उक्त स्थान आसपास सतर्कता अपनाउन आग्रह गरिएको छ।

अहिले देशभर सामान्य बदली रही प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भूभागका वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परिरहेको छ।

त्यस्तै कन्काई, कोशी, बागमती, कमला, नारायणी, पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा केही बहाव बढ्‍ने साथै बबई र यसका सहायक नदीमा सामान्य बहाव बढ्ने भन्दै सचेत गराइएको छ।

"> आज यी ठूला तथा साना नदीमा पानीको बहाव बढ्‍न सक्‍ने: Dekhapadhi
आज यी ठूला तथा साना नदीमा पानीको बहाव बढ्‍न सक्‍ने <p style="text-align: justify;">काठमाडौं। नेपाल बाढी सूचनाले वर्षातका कारण केही ठूला तथा सहायक नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन भनेको छ।</p> <p style="text-align: justify;">प्रदेश ५, बागमती, प्रदेश २ र प्रदेश १ भई बहने केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै उक्त स्थान आसपास सतर्कता अपनाउन आग्रह गरिएको छ।</p> <p style="text-align: justify;">अहिले देशभर सामान्य बदली रही प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भूभागका वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परिरहेको छ।</p> <p style="text-align: justify;">त्यस्तै कन्काई, कोशी, बागमती, कमला, नारायणी, पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा केही बहाव बढ्&zwj;ने साथै बबई र यसका सहायक नदीमा सामान्य बहाव बढ्ने भन्दै सचेत गराइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्