३० जुनसम्मका लागि लकडाउनलाई ‘कन्टेनमेन्ट जोन’मा मात्र सीमित गरिएको छ। तथापि, प्रदेश सरकारहरूलाई कोरोना भाइरसको रोकथामका लागि केही गतिविधिमाथि प्रतिबन्ध लगाउने अधिकार दिइएको छ।
अब राज्यहरूले कोरोना भाइरसको प्रसार अत्यधिक रहेको ‘कन्टेनमेन्ट जोन’भन्दा बाहिर जिन्दगीको शुरुवात गर्न पाउने छन्।
‘अनलक’को पहिलो चरणमा केन्द्रीय गृह मन्त्रालयले मल, होटेल, रेस्टुराँ, धार्मिक स्थललगायतलाई ८ जुनदेखि खोल्ने अनुमति दिएको छ। विद्यालय, कलेज, शैक्षिक संस्थाहरू भने दोस्रो चरणमा मात्र खोलिने भएको छ। आगामी महीना जुलाईमा मात्र त्यसबारे निर्णय लिइने गृह मन्त्रालयले बताएको छ।
अन्तर्राष्ट्रिय उडान बन्द रहने छन्। स्विमिङ पुल, मनोरञ्जन पार्क, थिएटर, बार, अडिटोरियम हल, सामाजिक, राजनीतिक र खेलकुद गतिविधि बन्द रहने छन्।
" />

">