दाङ। दाङका एक कोरोना संक्रमितमा डेंगु राेग भेटिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड-१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका-६ का ३० वर्षीय पुरुषमा डेंगु फेला परेको हो।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेंगु भेटिएको जनाइएको छ।

चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेंगु पोजिटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ। १६ जेठमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको काेभिड-१९ परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। रासस

" /> दाङ। दाङका एक कोरोना संक्रमितमा डेंगु राेग भेटिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड-१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका-६ का ३० वर्षीय पुरुषमा डेंगु फेला परेको हो।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेंगु भेटिएको जनाइएको छ।

चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेंगु पोजिटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ। १६ जेठमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको काेभिड-१९ परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। रासस

"> दाङका कोरोना संक्रमितमा डेंगु: Dekhapadhi
दाङका कोरोना संक्रमितमा डेंगु <p style="text-align: justify;">दाङ। दाङका एक कोरोना संक्रमितमा डेंगु राेग भेटिएको छ।</p> <p style="text-align: justify;">जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड-१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका-६ का ३० वर्षीय पुरुषमा डेंगु फेला परेको हो।</p> <p style="text-align: justify;">कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेंगु भेटिएको जनाइएको छ।</p> <p style="text-align: justify;">चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेंगु पोजिटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ। १६ जेठमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको काेभिड-१९ परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्