काठमाडौं। दुईजना स्वास्थ्यकर्मीसहित दाङमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा आज साँझ ९ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिष्ठानका काययमुकामय रजिष्ट्रार कैलाशप्रसाद देवले ९ जनामा संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
प्रतिष्ठानका अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, लमही नगरपालिकाका एकजना, गढवा गाउँपालिकाका २ जना र राप्ती गाउँपालिकाका १ जना गरेर ९ जनामा संक्रमण पुष्टि भएको हो।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले लमही नगरपालिका– १ का ४० वर्षीय पुरुष र राप्ती गाउँपालिका– ८ का ३६ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेको बताए।
उनका अनुसार दुवैजना गढवास्थित् जनता माविमा निर्मित क्वारेन्टाइनमा रहेका थिए। क्वारेन्टाइनमा रहेकाहरूको स्वास्थ्य जाँचलगायत काममा खटिएका उनीहरूमा पनि संक्रमण भएको हो।
योसहित दाङमा संक्रमितहरूको संख्या ३४ पुगेको छ। एकजना उपचारपछि घर फर्किसकेका छन्।
" /> काठमाडौं। दुईजना स्वास्थ्यकर्मीसहित दाङमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा आज साँझ ९ जनामा संक्रमण पुष्टि भएको हो।

">