बाँके। मूल्यसूची नराखी सामान बेचेको पाइएपछि नेपालगन्जकाे कारकाँदोस्थित न्यू गौरीशंकर ट्रेडर्सलाई ६० हजार रूपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य कार्यालयको अगुवाइमा आज बजार अनुगमन गरिएकाे थियाे।

अनुगमन टोलीका सदस्य वसन्त गौतमले उक्त पसललाई जरिवाना गर्नाका साथै मूल्यसूची राखेर मात्र सामान बिक्री गर्न निर्देशन दिइएको बताए।

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले लकडाउनको पालना भए/नभएको स्थलगत अनुगमन गरेका छन्।

प्रजिअको टोलीले आज नेपालगञ्ज र खजुरामा लकडाउन पालनाको अनुगमन गरेको हो। अनुगमनका क्रममा प्रजिअ कुरुवाङले चोकचोकमा खटिएका सुरक्षाकर्मीलाई सवारी जाँचमा कडाइ गर्न निर्देशन दिए।

" /> बाँके। मूल्यसूची नराखी सामान बेचेको पाइएपछि नेपालगन्जकाे कारकाँदोस्थित न्यू गौरीशंकर ट्रेडर्सलाई ६० हजार रूपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य कार्यालयको अगुवाइमा आज बजार अनुगमन गरिएकाे थियाे।

अनुगमन टोलीका सदस्य वसन्त गौतमले उक्त पसललाई जरिवाना गर्नाका साथै मूल्यसूची राखेर मात्र सामान बिक्री गर्न निर्देशन दिइएको बताए।

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले लकडाउनको पालना भए/नभएको स्थलगत अनुगमन गरेका छन्।

प्रजिअको टोलीले आज नेपालगञ्ज र खजुरामा लकडाउन पालनाको अनुगमन गरेको हो। अनुगमनका क्रममा प्रजिअ कुरुवाङले चोकचोकमा खटिएका सुरक्षाकर्मीलाई सवारी जाँचमा कडाइ गर्न निर्देशन दिए।

"> बाँकेकाे न्यू गौरीशंकर ट्रेडर्सलाई ६० हजार जरिवाना: Dekhapadhi
बाँकेकाे न्यू गौरीशंकर ट्रेडर्सलाई ६० हजार जरिवाना
बाँके। मूल्यसूची नराखी सामान बेचेको पाइएपछि नेपालगन्जकाे कारकाँदोस्थित न्यू गौरीशंकर ट्रेडर्सलाई ६० हजार रूपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य कार्यालयको अगुवाइमा आज बजार अनुगमन गरिएकाे थियाे।

अनुगमन टोलीका सदस्य वसन्त गौतमले उक्त पसललाई जरिवाना गर्नाका साथै मूल्यसूची राखेर मात्र सामान बिक्री गर्न निर्देशन दिइएको बताए।

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले लकडाउनको पालना भए/नभएको स्थलगत अनुगमन गरेका छन्।

प्रजिअको टोलीले आज नेपालगञ्ज र खजुरामा लकडाउन पालनाको अनुगमन गरेको हो। अनुगमनका क्रममा प्रजिअ कुरुवाङले चोकचोकमा खटिएका सुरक्षाकर्मीलाई सवारी जाँचमा कडाइ गर्न निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्