काठमाडौं। गण्डकी प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवौं राष्ट्रिय खेलकुदले स्थान पाएन।

प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता गर्न सहजीकरण गर्ने भनिए पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे केही उल्लेख गरेनन्।

नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद समापन समारोहमा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने घोषणा गरिएको थियो। त्यसअनुसार आगामी फागुनमा गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ।

संघीय सरकारको बजेटमा त्यसका लागि बजेट विनियोजन भए पनि गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा त्यसबारे केही उल्लेख गरिएन।

तथापी, गण्डकी प्रदेश सरकारले  ‘हाई अल्टिच्युड’ तालिम केन्द्रलाई भने प्राथमिकतामा राखेको छ।

“संघीय सरकारको सहयोगमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्य रंगशाला, उच्च उचाई खेलकुद तालिम केन्द्र र क्रिकेट रंगशालालगायतका खेलकुद पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ” नीति तथा कार्यक्रममा शेरचनले भने।

पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने कार्य जारी छ। पोखरा क्रिकेट रंगशालामा पोखरा प्रिमियर लिग संचालनमा आएपछि त्यहाँ क्रिकेटको माहोल बनेको छ।

त्यस्तै गण्डकी सरकारले प्रदेशका प्रत्येक जिल्लामा रंगशाला निर्माण गरिने जनाएको छ।

“संघीय सरकारसँगको सहकार्यमा प्रत्येक जिल्लामा रंगशाला निर्माण गर्ने नीति लिइनेछ। प्रदेशमा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता गर्न सहजीकरण गरिनेछ,’’ प्रदेश प्रमुख शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा भने।

" /> काठमाडौं। गण्डकी प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवौं राष्ट्रिय खेलकुदले स्थान पाएन।

"> गण्डकीको नीति तथा कार्यक्रममा परेन नवौं राष्ट्रिय खेलकुद: Dekhapadhi नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद समापन समारोहमा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने घोषणा गरिएको थियो।संघीय सरकारले त्यसका लागि बजेट विनियोजन गरेपनि गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा त्यसबारे केही उल्लेख गरिएको छैन।

गण्डकीको नीति तथा कार्यक्रममा परेन नवौं राष्ट्रिय खेलकुद
काठमाडौं। गण्डकी प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवौं राष्ट्रिय खेलकुदले स्थान पाएन।

प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता गर्न सहजीकरण गर्ने भनिए पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे केही उल्लेख गरेनन्।

नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद समापन समारोहमा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने घोषणा गरिएको थियो। त्यसअनुसार आगामी फागुनमा गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ।

संघीय सरकारको बजेटमा त्यसका लागि बजेट विनियोजन भए पनि गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा त्यसबारे केही उल्लेख गरिएन।

तथापी, गण्डकी प्रदेश सरकारले  ‘हाई अल्टिच्युड’ तालिम केन्द्रलाई भने प्राथमिकतामा राखेको छ।

“संघीय सरकारको सहयोगमा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्य रंगशाला, उच्च उचाई खेलकुद तालिम केन्द्र र क्रिकेट रंगशालालगायतका खेलकुद पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ” नीति तथा कार्यक्रममा शेरचनले भने।

पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने कार्य जारी छ। पोखरा क्रिकेट रंगशालामा पोखरा प्रिमियर लिग संचालनमा आएपछि त्यहाँ क्रिकेटको माहोल बनेको छ।

त्यस्तै गण्डकी सरकारले प्रदेशका प्रत्येक जिल्लामा रंगशाला निर्माण गरिने जनाएको छ।

“संघीय सरकारसँगको सहकार्यमा प्रत्येक जिल्लामा रंगशाला निर्माण गर्ने नीति लिइनेछ। प्रदेशमा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता गर्न सहजीकरण गरिनेछ,’’ प्रदेश प्रमुख शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा भने।

प्रतिक्रिया दिनुहोस्