काठमाडौं। सर्वोच्च अदालतले क्वारेन्टाइनमा रहेका सम्पूर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता पुण्यप्रसाद खतिवडासमेतले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसार प्रत्यक्ष र अग्रिम पंक्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स, स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाईकर्मी तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोशाक, वस्तु, उपकरण लगायतका सम्पूर्ण सामग्री पर्याप्त मात्रामा निःशुल्क अविलम्ब उपलब्ध गराउन पनि आदेशमा भनिएको छ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिको हकमा उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षाको यथोचित प्रबन्ध मिलाउनु र सामाजिक दूरीको मान्यतालाई कायम राखी गर्मीको मौसम भएकाले लामखुट्टे लगायतबाट हुन सक्ने संक्रमणबाट जोगाउन आवश्यक व्यवस्था गर्न पनि आदेश गरेको छ।

सर्वोच्चले क्वारेन्टाइन अवधिभर बसेका व्यक्तिलाई निःशुल्क भोजन, पानीको अतिरिक्त सामाजिक दूरी कायम गरि उचित तबरले बस्ने, सुत्ने र शौचको प्रबन्ध गर्न पनि भनेको छ।

त्यस्तै, सिटामोल लगायतका औषधिहरू, मास्क र चिकित्सकीय मास्क, गुणस्तरीय ह्याड स्यानिटाइजर निःशुल्क पमा आवश्यक पर्ने व्यक्तिलाई अबिलम्ब उपलब्ध गराउन पनि भनिएको छ।

" /> काठमाडौं। सर्वोच्च अदालतले क्वारेन्टाइनमा रहेका सम्पूर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता पुण्यप्रसाद खतिवडासमेतले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसार प्रत्यक्ष र अग्रिम पंक्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स, स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाईकर्मी तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोशाक, वस्तु, उपकरण लगायतका सम्पूर्ण सामग्री पर्याप्त मात्रामा निःशुल्क अविलम्ब उपलब्ध गराउन पनि आदेशमा भनिएको छ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिको हकमा उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षाको यथोचित प्रबन्ध मिलाउनु र सामाजिक दूरीको मान्यतालाई कायम राखी गर्मीको मौसम भएकाले लामखुट्टे लगायतबाट हुन सक्ने संक्रमणबाट जोगाउन आवश्यक व्यवस्था गर्न पनि आदेश गरेको छ।

सर्वोच्चले क्वारेन्टाइन अवधिभर बसेका व्यक्तिलाई निःशुल्क भोजन, पानीको अतिरिक्त सामाजिक दूरी कायम गरि उचित तबरले बस्ने, सुत्ने र शौचको प्रबन्ध गर्न पनि भनेको छ।

त्यस्तै, सिटामोल लगायतका औषधिहरू, मास्क र चिकित्सकीय मास्क, गुणस्तरीय ह्याड स्यानिटाइजर निःशुल्क पमा आवश्यक पर्ने व्यक्तिलाई अबिलम्ब उपलब्ध गराउन पनि भनिएको छ।

"> क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश: Dekhapadhi सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले क्वारेन्टाइनमा रहेका सबैको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न अन्तरिम आदेश जारी गरेको छ।

क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश
काठमाडौं। सर्वोच्च अदालतले क्वारेन्टाइनमा रहेका सम्पूर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता पुण्यप्रसाद खतिवडासमेतले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसार प्रत्यक्ष र अग्रिम पंक्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स, स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाईकर्मी तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोशाक, वस्तु, उपकरण लगायतका सम्पूर्ण सामग्री पर्याप्त मात्रामा निःशुल्क अविलम्ब उपलब्ध गराउन पनि आदेशमा भनिएको छ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिको हकमा उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षाको यथोचित प्रबन्ध मिलाउनु र सामाजिक दूरीको मान्यतालाई कायम राखी गर्मीको मौसम भएकाले लामखुट्टे लगायतबाट हुन सक्ने संक्रमणबाट जोगाउन आवश्यक व्यवस्था गर्न पनि आदेश गरेको छ।

सर्वोच्चले क्वारेन्टाइन अवधिभर बसेका व्यक्तिलाई निःशुल्क भोजन, पानीको अतिरिक्त सामाजिक दूरी कायम गरि उचित तबरले बस्ने, सुत्ने र शौचको प्रबन्ध गर्न पनि भनेको छ।

त्यस्तै, सिटामोल लगायतका औषधिहरू, मास्क र चिकित्सकीय मास्क, गुणस्तरीय ह्याड स्यानिटाइजर निःशुल्क पमा आवश्यक पर्ने व्यक्तिलाई अबिलम्ब उपलब्ध गराउन पनि भनिएको छ।

प्रतिक्रिया दिनुहोस्