पाल्पा र रुपन्देहीमा थपिए पाँच काेराेना संक्रमित <p>काठमाडौं। प्रदेश ५ को पाल्पामा पनि काेभिड-१९ पुष्टि भएको छ।</p> <p>प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा गरिएको नमूना परीक्षणमा आज पाल्पामा तीनजना संक्रमित पुष्टि भएका हुन्।</p> <p>त्यस्तै रुपन्देहीमा आज थप दुईजना काेराेना स&zwnj;ंक्रमित थपिएको प्रयोगशालाले विज्ञप्ति निकालेर जानकारी दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्